
काठमाडौ : बैतडी डिलाशैनी गाउँपालिकाकी एक महिलाले आफैँले जन्माएको नवजात शि’शुको ह’त्या गरेकी छन्। डिलाशैनी ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले अ’वैध यौ’न सम्बन्धबाट
जन्भिएको नवजात शि’शुको घाँ’टी नि’मोठेर ह’त्या गरेको प्रहरीले जनाएको छ। अ’वैध सम्ब’न्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमो’ठेर ह’त्या गरेको प्रार’म्भिक अनुस’न्धानबाट
खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शि’शुको घाँ’टी थिचेर ह’त्या गरेको प्रहरीले जनाएको छ।
माधवीले नवजात शि’शुको ह’त्या गरेको भन्दै उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए। माधवीलाई प्रहरीले प’क्राउ गरिसकेको छ।
उनलाई अदा’लतबाट म्याद थप गरेर अनुस’न्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। उनका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारमा गएका थिए।
उनी अझै घर फर्किएका छैन। पति उतै बे’पत्ता भएपछि उनको परपुरुषसँग सम्बन्ध भएको आफन्तको भनाई छ। माध’वीका १३ वर्षीय एक छोरा छन्। -नेपाल खबर
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।