२०७९ असार १५ बुधबार

तालि-बान कतिको धनी छ ? संगठन चलाउने पैसा कहाँबाट ल्याउँछ ? यी हुन् प्रमुख आय स्रोतहरु !

एजेन्सी : यस महिनामा ता’लिबानले लगभग सम्पूर्ण अफगानिस्तान क’ब्जा गरिसकेको छ। अबको केही दिनमा अमेरिकाको नेतृत्वमा रहेको पश्चिमी देशका सेना अफगानिस्तान बाट बा’हिरिने छन्।

योसँगै विगत दुई दशक देखि दुई पक्षहरुबीच चलिरहेको सं’घर्ष सम्भवतः अन्त्य हुनेछ। तालिबानका लागि ग’ठबन्धन सेनासँगको संघर्ष निकै कठिन रह्यो। उसका सामू विश्वका धनी देशका सेनाहरु थिए जसलाई न पैसाको क’मी थियो न आ’धुनिक ह’तिया’रको नै।

यस मामिलामा ता’लिबानको अवस्था तुलनात्मक रुपमा कमजोर नै थियो। एक अनुमान अनुसार २०११ मा ता’लि’बा’न ल’डाकुहरुको संख्या ३० हजार थियो। तर २०२१ मा आइपुग्दा त्यो संख्या बढेर ७० हजारदेखि एक लाखको बीचमा पुगेको छ। यस्तो स्थितिमा यति ठूलो संगठन र च’रमपन्थी अ’भियानहरु चलाउनका लागी ठूलो आर्थिक सहयोगको आवश्यकता पर्दछ।

ता’लिबानले यो आर्थिक सहयोग कहाँ बाट पाउँछ ? उसलाई देशभित्र वा बाहिर कहाँबाट मिल्छ आर्थिक सहयोग ?ता’लिबानले अफगानिस्तानमा १९९६ देखि २००१ सम्म शा’सन गरेको थियो। तर ता’लिबानको आम्दानीका बारेमा कसैलाई पनि ठो’स जानकारी छैन।

ता’लिबानसँगको सम्पत्ति र आम्दानीका बारेमा अनुमान भने लगाउन सकिन्छ । यद्यपि बीबीसीले अफगानिस्तान भित्र र बाहिर रहेका धेरै मानिसहरुसँग कुरा गरेर धेरै जानकारी जम्मा गरेको छ। बीबीसीका अनुसार ता’लिबानको आर्थिक अवस्था ज’टिल छ ।

२०११ मा ता’लिबान को वार्षिक आय लगभग २९ सय करोड रुपैयाँ थियो। तर बीबीसीले खोजबाट २०१८ को अन्त्यसम्म उक्त आय बढेर ११ हजार करोेड पुगेको पत्ता लाग्यो। अबको केहि दिनमा ता’लिबान अफगानिस्तानको सरकार चलाउन गइरहेको छ ।

यस्तोमा उसको आर्थिक स्थिति धेरै माथि उ’कासिने अनुमान गर्न सकिन्छ। ता’लिबानको बारेमा एउटा आम धारणा छ। उसको आम्दानीको मुख्य स्रोत अ’फि’म र हे’रो’इ’न हो भन्ने गरिन्छ। तर यस विषयका जानकारहरु यो कुरा सही नभएको बताउँछन्।

विशेषज्ञहरुका अनुसार अ’फि’म’बाहेक ता’लिबानले आफ्नो क’ब्जामा रहेका क्षेत्रहरुमा लगाईने विभिन्न प्रकारका करहरुबाट पनि कमाई गर्दछ। यससँगै विदेशबाट दान र खनिजको व्यापार पनि उनको कमाईको स्रोत हो। पूर्व अफगानिस्तान सरकार र अमेरिकी अधिकारीहरुले लामो समयदेखि

पाकिस्तान, इरान, रसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार लगायत धेरै खाडी देशहरुले ता’लिबानलाई आर्थिक सहयोग प्रदान गरेको आरोप लगाउँछन्। ता’लिबानसँग ती देशको सम्बन्ध लामो समयदेखि रहिआएको छ। तर, यी देशहरुले यो तथ्यलाई कहिल्यै स्वीकार गरेका छैनन्।

२०७८ भाद्र १३, आईतवार २३:४२ गते 0 Minutes 244 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।