२०७८ माघ ६ बिहीबार

रोजगारीका लागि मलेसिया पुगेका दिनशको नि’धन !

क्वालालम्पुर, दिनेश खड्का खप्तडि, मलेसियामा कोरो’ना सक्र’मणवाट एक नेपालीको मृ’त्यु भएको छ । मोरङ जिल्लाको वेलवारी नगरपालिका वडा न ११ घर भई

मलेसियामा कार्यरत ५१ वर्षिय राम वहादुर धिमालको आईतवार साझँ मृत्यु भएको हो । इम्पेन मुर्नी कम्पनी अन्तरर्गत पेनाङमा रहेको पानी कम्पनीमा राम वहादुर कार्यरत थिए ।

केहि दिन अगाडि देखि को’रोना स’क्रमण देखिए पछि पुलाऊ पेनाङको अस्पतालमा भैरहेको थियो । उपचारकैक्रममा आईतवार साझँ करीव सात वजेतीर मृत्यु भएको कम्पनीमा कार्यरत नेपालीहरुले जानकारी गराएका छन ।

राम वहादुर करीव सात वर्ष देखि सोहि कम्पनीमा कार्यरत छन ।पछिल्लो समय २०१८ को मे महिनामा दोश्रोपटक मलेसिया आएका थिए । श’वलाई पोष्टमार्टमको लागि पेनाङ अस्पतालमा राखिएको छ । राम वहादुरको परिवारमा श्रीमती एक छोरा र एक छोरी रहेका छन ।

छोरा केहि महिना अगाडि मात्रै रोजगारीको लागि कतार गएका छन । यसैविच कम्पनीमा कार्यरत नेपालीहरुले दिएको जानकारी अनुसार सोहि कम्पनीमा कार्यरत अन्य पाँच जना

नेपालीहरुमा पनि कोरोना सक्रमण देखिएको छ । जसमध्ये एक जनाको अवस्था गंभिर रहेको समाजसेवि लोकनाथ ढकालले जानकारी गराएका छन ।

२०७८ भाद्र १६, बुधबार १०:१४ गते 1 Minute 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार