२०७८ माघ ६ बिहीबार

दु:खद खबर ! मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपालीको को’रोनाले मृ’त्यु ।

क्वालालम्पुर : मलेसियामा सुरक्षागार्डको क्षेत्रमा आव’द्ध रहि काम गर्दै आएका एक नेपाली श्रमि’कको को’रोना भा’इरसको संक्र’मणले आज बिहान मृ’त्यु भएको छ।

बिगत ४ बर्षदेखि वैधा’निक हैसियतमै रहि मलेसियाको “युनाइटेड सेक्यु’रिटी सर्भिस एसडिएन बिएचडी” नामक सेक्युरिटी कम्पनीसंग आ’वद्ध रहि जोहोरबारुमा सुरक्षागार्डको रुपमा काम गर्दै आएका नेपाल ठेगाना ताप्लेजुङ

जिल्ला घर भएका र पासपोर्ट नम्बर १०२७७८९० नम्बर रहेका ३३ बर्षिय टेक बहादुर खवासको आज आईतवार बिहान को’रोना संक्रम’णको कारण मृ’त्यु भएको हो। सोहि कम्पनीमा कार्यरत नेपाली श्रमिक हरि कुमार क्ष्रेष्ठले जानकारी दिए अनुसार हिजो शनिबार राती अन्य ६,७ जना कोरोना

संक्र’मित साथीहरुसंगै होम क्वारेन्टा’इनमा बसिरहेको बेला रातीको खानपिन गरेर सुतेका टेक बहादुर खवास बिहान मृत् अवस्थामा फेला परेका थिए।

यस् बिषयमा मलेसिया स्थित नेपाली राजदूता’वाससंग बुझ्दा दूतावासका जनसम्पर्क अधिकृत टेक बहादुर बुढाले बताए अनुसार मृ’तक काम गर्ने सेक्यु’रिटी कम्पनीको निर्देशक मिस्टर लादेनसंग आज आईतवार बिहानै मृ’तकको बारे आवश्यक कुराकानी भैइसकेको र श’वलाई पो’स्टमा’र्टमको लागि स्थानीय अस्पतालमा लगिएको बताउनुभयो।

अधिकृत बुढाका अनुसार मृ’तकसंगै होम क्वा’रेन्टाइनमा बसेका अन्य सबै सं’क्रमितको आजै पुनः को’रोना पिसिआर चेक’जाँच गराउन र को’रोनाले अवस्था जटिल भएको श्रमिकलाई तुरुन्त अस्पताल भर्ना गर्न कम्पनीको निर्देशक लेदानलाई निर्देशन दिइसकिएको बताउनुभयो।

मृत’कको श’वको आवश्यक प्रक्रिया पुर्याएर यदि कोरोनालेनै उहाँको मृ¥त्यु भएको ठ’हरिएमा उहाँको परिवारको अनुमति लिएर मृत’कको दा’हसं’स्कार , अन्त्य’ष्टि यतै मलेसियामै गरिने साथै मृत’कको परिवारको लागि सक्दो क्षेतिपुर्तीको लागि पनि कम्पनीसंग पहल गरिने अधिकृत बुढाले बताउनुभयो।

२०७८ भाद्र १६, बुधबार १०:३६ गते 1 Minute 588 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार