२०७९ आश्विन १० सोमबार

खुसीको खबर ! कतारमा रहेका नेपालीहरुको बढ्ने भो यति तलब ।

काठमाडौँ : कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यून’तम तलबलाई पुन हेर’फेर गर्न राजी भएको समाचार आएको छ ।

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झण्डै ३० हजार रुपैयाँ) तोकेको थियो ।

यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ । उक्त तलबलाई वृद्धि गर्ने कुरामा कतार सरकार सकारात्मक भएको भनिएको छ । अन्तरा’स्ट्रिय मिडिया अनुसार सबै कम्पनीले अनिवार्य

रुपमा न्यूनतम तलबलाई कार्यान्वयनमा ल्याउनुपर्छ । खाडीका ६ देशमध्ये कतारले मात्रै न्यू’नतम तलब तोकी कार्यान्वयनमा ल्याएको आएको छ ।

यो तलब कतारमा कार्य’रत र नया भिसा लिई जाने सबैको हकमा लागू गरिने समेत बताएको छ । बिश्वकप फुटबल २०२२ कतारमा हुने भए संगै कतारले श्रमिकहरुको लागि

नियममा परिवर्तन ल्याउदै श्रमिकको लागि उपयुक्त गन्तब्य बनाउदै आएको छ । कतारस्थित नेपाली दूतावासले सबै श्रमिकले कतार सरकारद्वा’रा तय गरिएको न्यूनतम

तलब पूर्ण रुपमा पाउनेमा विश्वास गरेको जनाएको छ ।
यता नेपाल सरकारले बैदेशिक रोजगारिमा जानेहरुलाई मध्यनजर गर्दै को’रोनाको खो’प दिन सुरु गरेको छ । हरेक जिल्लामा बिदेश जानेहरुका लागि खो’प दिन थालिएको हो ।

२०७८ भाद्र १६, बुधबार १०:५१ गते 1 Minute 564 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।