२०७९ आश्विन १० सोमबार

ब्रेकिङ : एमसिसी सम्झौता तत्काल खारेज गर्न मागसहित वि’रोध प्रदर्शन !

काठमाडौ : एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सरकारले माग पूरा नगरे सशक्त संघर्ष सुरु गर्ने चेता’वनी दिएको छ ।

एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया र’द्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारे’ज गरी एमसीसीको नेपाल संरचना ‘एमसीए नेपाल’ तत्काल विघटन गर्नुपर्ने अभियानको माग छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले यी दुई माग पूरा गर्नको लागि भदौ १९ गतेसम्मको लागि सरकारलाई अल्टि’मेटम दिएको हो । अभियानले अघि सारेका मागमा विद्युत विद्येयक फिर्ता गरी विद्युत प्राधिकरणको निजीकरणका सम्पूर्ण

प्रक्रियालाई बन्द गर्नुका साथै उर्जा क्षेत्रको नवउदारीकरणको प्रक्रिया तत्काल बन्द गर्नुपर्ने, विद्युत आयोग खा’रेज गर्दै प्राधिकरणलाई अधिकार सम्पन्न बनाउनुपर्ने, प्राधिकरणमा हुने भ्रष्टा’चार नि’यन्त्रण गर्नुपर्ने लगाएतका छन् ।

पत्रकार सम्मेलनमा अभियान संयोजक निर्ग नविनले एमसीसी सम्झौता खारेज नभएसम्म आफूहरुको अभियान जारी रहने बताए । एमसीसी संसदबाट पारित भए देशले ठूलो मूल्य चुका’उनुपर्ने ख’तरा रहेको उनले बताए ।

अभियानले लिपुलेक र लिम्पियाधुरा’सहितको नेपाली भूमिबाट भारतीय सेना फिर्ता पठाई आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने र नेपाल–भार र नेपाल–चीनबीचका सीमा विवाद समाधान गर्न अविल’म्ब पहल गर्नुपर्ने र सम्पूर्ण असमान सन्धि सम्झौताहरु खारेज गर्नुपर्ने माग पनि राखेका छन् ।

एमसीसी खा’रेज अभियानले आजपनि प्रदर्शन गरेको छ । पछिल्लो समय अभियानले एम’सीसीको विरोधमा काठमाडौंमा वि’रोध तथा प्रदर्शन गरिरहेको छ । आजपनि अभियानले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो । – यो समाचार नेपाल आज बाट साभार गरिएको हो ।

२०७८ भाद्र १६, बुधबार १२:०८ गते 1 Minute 1961 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।