२०७८ माघ ९ आईतवार

अमेरिकी सेनाको विमानले काठमाडौंमा ल्याइदियो स्वास्थ्य सामाग्री !

काठमाडौ : एनआरएनए अमेरिकाले पठाएको ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण र सामाग्रीसहित अमेरिकी सेनाको विमान काठमाडौं आइपुगेको छ ।

एनआरएनए अमेरिकाको तर्फबाट को-भि’ड–१९ म’हामारी वि’रुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाइएको हो ।
शुक्रवार अमेरिकाको यु’टाह राज्यको साल्ट लेक

सीटीबाट ९ हजार ६ सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन बराबरको स्वास्थ्य उपकरण र सामाग्री लिएर अमेरिकी सेनाको विमान आज काठमाडौं आएको हो ।एनआरएनए अमेरिका र अमेरिकाको से’क्रेटरी अफ डि’फेन्स अन्तरगत अमेरिकी सेना मार्फत सहयोग सामाग्री ढुवा’नीमा सहमति

भएपछि अमेरिकी सेनाको विमानले स्वास्थ्य उपकरण र सामाग्री लिएर आएको हो । आगामी दिनमा आपत् – वि’पद्को समयमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाले अमेरिकी सेनाको जहाजमा सहयोग सामाग्री नेपालसम्म निःशुल्क

ढुवानी गराउन सक्ने गरी सहमति भएको एनआरएनए अमेरिकाले जनाएको छ ।यो सहमतिसँगै प्रारम्भ भएको निःशुल्क ढुवानी गैर आवासीय नेपाली सङ्घ अमेरिकाको नेपाल र नेपालीको सहयोग अभियानका लागि कोसे ढु’ङ्गा साबित भएको एनआरएनए अमेरिकाले जनाएको छ ।

अक्सिजन कन्स’नटेटर ६४ थान, अक्सि’जन पल्स अक्सि’मिटर ३० बक्स, भोल्ट स्टेप अप–डाउन ट्रास्फरमर २६ थान, ठुलो परिमाणमा एन ९५ मास्क, केएन ९५ मास्क २ हजार १०८ बक्स, ठुलो परिमाणमा फेस सिल्ड, विभिन्न साइजको सर्जि’कल गाउन सुट ११० बक्स, ठुलो परि”माणमा स्वाव

टेस्टर, सी प्याप उपकरण १५ बक्स सहित पाँच प्यालेटमा ९ हजार ६सय १० पा’उन्ड अर्थात् ४ दशमलव ८ टन सामाग्री नेपाल ल्याइएको हो । एनआरएनए अमेरिका, डाइ’रेक्ट रिलिफ नामको गैर ना’फामुलक संस्था, इ’न्डिया कोभि’ड

एसओएस र डोटेरा इसे’न्सियल ओइल युएसएको सौज’न्यमा स्वास्थ्य सामाग्रीहरु युटाह नेशनल गार्डको सहयोगमा नेपाल ल्याइएको हो ।को-भी’ड- १९को उप’चारमा प्रयोग हुने सामाग्रीहरू ती आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्त’रण गरिएको छ।

२०७८ भाद्र १६, बुधबार १५:४६ गते 1 Minute 221 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार