२०७९ आश्विन १० सोमबार

दु:खद खबर ! कलाकार निशा घिमिरेको नि’धन !

काठमाडौं : माेडल निशा घिमिरेको नि’धन भएकाे छ । भारतमा दु’र्घट’नामा घाइते भएकी निशाकाे नर्भिक अस्पतालमा उप’चारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृ’त्यु भएको अस्पतालले जनाएकाे छ ।

दुर्घटनापछि गम्भीर अवस्थामा घरमै रहेकी उनकाे नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उ’द्धार गरेको थियो । उद्धा’र गरी अस्पतालले निःशुल्क उ’पचार थालेको थियो । उनकाे उप’चारका लागि ५० लाख खर्च भएकाे पनि नर्भिकले मंगलबार जानकारी दिएकाे थियाे ।

लगातारको उप’चारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो । उनका शरीरमा रहेका घा’उहरु समेत लामो समयसम्म पुरि’न सकेका थिएनन् ।

ग’म्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौ’लाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था ग’म्भीर बन्न पुगेको थियो । दु’र्घट’नापछि निशाको ब्रे’न निक्कै ड्या’मेज भएको र लामो

समयसम्म उपचा’रविहिन अवस्थामा राखिएकाले पनि अहिले सबै कोशिशका बाबजुत अवस्थामा अपे’क्षित सुधार नआएको मंगलबार पत्रकार सम्मेलनका क्रममा उनकाे उप’चारमा संलग्न डाक्टर पं’कज जलानले बताएका थिए ।

३ बर्ष अगाडि अध्ययनका लागि भारत पुगेकी मोडल घिमिरे कार दु’र्घट’नामा परेकी थिइन् । उनको दु’र्घ’टना लगतै केही समय भारतमा उ’पचार भएपनि आर्थिक अ’भावका कारण उनको परिवारले नेपाल ल्याएर उ’पचार गराएको थियो ।

तर, विगत केही समयदेखि निशा अचेत अवस्थामा घरमै थिइन् । निशाको तस्वीर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उप’चार निःशुल्क रुपमा सुरु गरेकी थिइन् ।

२०७८ भाद्र १६, बुधबार २३:०९ गते 1 Minute 409 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।