२०७८ माघ १४ शुक्रबार

५० लाख खर्च गर्दा पनि बचाउन सकिएन मोडल निशा घिमिरेलाई !

काठमाडौं : नर्भिक अस्पतालमा उपचाररत् मोडल तथा कलाकार निशा घिमिरेको मृ,त्यु भएको छ। उनको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृ,त्यु भएको नर्भिक

अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताए। घिमिरे लामो समय देखि नर्भिक अस्पतालमा उ’पचाररत् थिइन्। पछिल्लो समय उनको मुटु र मिर्गौ’लाले काम गर्न छोडेको थियो।

बुधबार बिहानदेखि घिमिरेको अवस्था ग’म्भीर बन्दै गएको थियो। ‘लगातारको उपचारपछि पनि उहाँको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन’ प्रवक्ता बाँस्तोलाले भने, ‘उहाँलाई लगातार अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको थियो।’

उन लाई खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घा’उहरू लामो समयसम्म पुरिन सकेका थिएनन्। जिउँदो ला’शजस्तो भएर घरमै थ’न्किएकी घिमिरेलाई नर्भिक अस्पतालले जेठ २७ गते उ’द्धार गरी निस्शु’ल्क उपचा’र थालेको थियो।

अस्पतालको सिसियुमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाब’जुद मोडल घिमिरेको नि’धन हुन पुगे कोमा हामी अत्य’न्त दुःखी भएका छन् ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भने, ‘हामी दिवं’गत आत्माको चिरशा’न्तिको कामना गर्र्दछौं भने शो’क सन्तप्त परिवारजन प्रति हार्दिक स’मवेदना व्यक्त गर्दछौं।’

नर्भि’क अस्पतालका प्रबन्ध सञ्चालक मेघा चौधरीले निःशुल्क उपचारको व्यवस्था गर्दै अस्पतालमा भर्ना गरिएको थियो । अहिलेसम्म उहाँका उपचारमा अस्पतालले रु ५० लाख खर्च गरिसकेको जनाएको छ ।

२०७८ भाद्र १६, बुधबार २३:२९ गते 1 Minute 345 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार