२०७८ माघ ९ आईतवार

बखते दाइको किरियामा यसरि बसिन खुइलि ,उनिले आफुले आफैलाई सम्हाल्नै सकिनन् ।(भिडियो सहित)

काठमाडौ : बखते दाइ तपाईं मृ त्युको यो समाचार लेख्दै गर्दा हात कापि रहेको छ ,मुटु पो’लिरहेको छ ,जे नहुनुपर्ने आखिर त्यहि नै भएको छ ।आज भगवानलाई मजाले गालि गर्न मन लागेको छ ।

भगवान तैले त्यो नारिको आँसु किन देखिनस ,श्रिमान बचाउन श्रिमतिले गरेको त्यो पु’कार किन सुनिनस भगवान ।बुवा बचाउन छोरिले गरेको मेहनत किन देखिनस भगवान ।आफ्नै आमाको मृ त्यु भएको सात दिन मात्रै भएको थियो ,बखते दाइ

आमाको काजकिरियामा बस्नु भएको थियो एक्कासि पापि कोरोनाको नजर कलाकार बखतेतिर लाग्यो । शरिरलाई निकै असहज भएपछि शम्भु (बखते) लाई ललितपुरको पाटन अस्पतालमा भ’र्ना गरियो ।कोरोनासगको ल’डाइ ल’ड्दै थिए शम्भु दाइ ।लड्दै गर्दा उनमा निमोनिया देखा पर्यो र फो’क्सो पुरै ख’राब भैसकेछ ।

यस्तो भए पश्चात् डाक्टर अहो’रात्र खटिरहे शम्भु दाईलाई बचाउनका लागि तर डाक्टरले पनि भगवानको अगाडि केही गर्न सकेनन् । मृत आत्माको चिर शान्ति सहित शोकाकुल परिवारमा गहिरो सहानुभूति ।भगवानले धैर्यधा’रण गर्ने शक्ति प्रधान गरून् ।हार्दिक श्र’द्धा’ञ्जली ,बैगु’न्ठमा बाँस होस् ।

कलाक्षेत्रको एकदमै लोकप्रिय कलाकार शम्भु थापा गुमाउदै गर्दा उहाको अन्तिम बिदाई गर्ने क्रममा बल्छि धुर्बेदेखि धेरै कलाकारहरु पशुपति क्षेत्रमा रुदै गरेको अवस्थामा देखिए।शनिबार बिहानै ४:४० मा उहाको नि धन भएको थियो ।पछिल्लो १८ दिन यता उहाको अस्पतालमा उप’चार भैरहेको थियो ।

शनिबार दिउँसो २ बजे उहाको श वको अन्तेष्टि गरिएको हो ।
अहिले भने बखते दाइलाई आफ्नो बुवासम्म मान्दै आएकि गोलमालकि खुइ’लिले अन्ततः बखते दाइको कि रिया गरेकि छिन् ।

आफ्नो बिवाह पनि उहालेनै गर्दिने र गोढा समेत धुने भनेका बखते दाइ फेरि कहिले फिरेनन् ।बुवा छोरिको जस्तो सम्बन्ध रहेको बखते दाइ र खुइलि ,बखते दाइ नरहेसगै खुइलिले आफुले आफुलाई सम्हाल्ने सकेकि छैनन् ।- हाइलाइट न्युज

भिडियो !

२०७८ भाद्र १७, बिहीबार ०२:५० गते 1 Minute 182 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार