२०७९ आश्विन ११ मंगलवार

अमेरिकी शहर न्यूयोर्कमा संक’टकाल घोषणा, पुरै शहर डुबानमा ।

न्यूयोर्क : आइदा आँधीको कारण अहिलेसम्मकै ठूलो वर्षा र बाढी आएपछि अमेरिकी आर्थिक सहर न्यूयोर्कमा सं’कटकाल घो’षणा गरिएको छ ।बाढीको वि’तण्ड र ख’तरनाक

परिस्थितीको कारण सिर्जित अहिलेसम्मकै ख’राब मौसमी अवस्थाको कारण सं’कटका’ल घोषणा गरिएको मेयर बिल डे ब्ला’सियोले बताएका छन् ।सामाजिक संजालमा सार्वजनिक

भएका भिडिओमा सब–वे स्टेसन, सर्वसाधारणको घर र सडकमा बाढी ब’गेको देख्न सकिन्छ । न्यूजर्सी राज्यमा पनि सं’कटकाल घो’षणा भएको छ जहाँ एकजनाको मृ’त्यु भएको छ ।

स्थानीय मेयरका अनुसार न्यू जर्सीमा आँधीले त्यहाँको मु’लिसिया हिलमा नौ घर भ’त्काएको छ । न्यूयोर्कको मौसम विभागका अनुसार त्यहाँको से’न्ट्रल पार्कमा एक घण्टामै

३.१५ इन्चको वर्षा मापन भएको थियो ।न्यूयोर्कको सबवे ब’न्द गरिएका छन् भने रेल सेवा पनि ठ’प्प छ ।
न्यूयोर्क र न्यूजलर्सीबाट बाहिर हुने उडानहरु सबै ब’न्द
भएका छन् ।

आइदा आँ’धी अहिले पूर्वी अमेरिकाबाट उत्तरतर्फ अघि ब’ढिरहेको छ ।लु’सियानाका सयौं घरमा रात्रीकालिन क’फूर्यु लागू गरिएको छ भने त्यहाँ बि’जुली समेत छैन ।

२०७८ भाद्र १७, बिहीबार १६:०८ गते 1 Minute 297 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।