२०७९ आश्विन ११ मंगलवार

भारतीय कलाकार सिद्धार्थ शुक्लाको नि’धन, शो’कमा डु’ब्यो बलिउड ।

काठमाडौं : अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको बिहीबार नि’धन भएको छ । मुम्बईको कूपर अस्पतालले सिद्धार्थको मृ’त्यु भएको पुष्टि गरेको हो ।४

० वर्षीय सिद्धार्थ शुक्लाको हृ’दयघा’तबाट मृ’त्यु भएको अस्पतालले जानकारी दिएको छ । जानकारी अनुसार अभिनेता सिद्धार्थ शुक्लाले राती सुत्नु अघि केही औ’ष’धि खाएका थिए तर त्यसपछि उनी उ’ठ्न सकेनन् ।

अस्पतालले पछि पुष्टि ग¥र्‍यो कि सिद्धार्थको मृ’त्यु हृ’दयघा’तबाट भएको हो ।सिद्धार्थ शुक्लाको आ’कस्मिक नि’धनले सम्पूर्ण बलिउड र टिभी उद्योग शो’कमा छ ।
सबै अभिनेता र अभिनेत्रीहरु सिद्धार्थ शुक्लालाई श्र’द्धा’ञ्ज’लि दिइरहेका छन् ।

सिद्धार्थ शुक्ला, टिभी उद्योगको ठूलो नाम थियो ।.रियालिटी शो बिग बोसको १३ औं सीजन जित्न सफल भएका उनका विश्वभर लाखौं करोडौं फ्यानहरु रहेका छन् ।त्यस बाहेक उनले ‘खतरो का खिलाडी’ को सातौं सीजन पनि जि’तेका थिए ।

सि’रियल बालिका वधुबाट सिद्धार्थ शुक्लाले हरेक घरमा आफ्नो अभिनयको छाप छोडेका हुन् । १२ डिसेम्बर १९८० मा मुम्बईमा जन्मेका सि’द्धार्थ शुक्लाले मोडेलको रुपमा आफ्नो क’रियर शुरू गरेका थिए ।वर्ष २००४ मा, उनले टिभीबाट अभिनयमा डेब्यू गरेका हुन् ।

सन् २००८ मा, उनी ‘बाबुल का आंगन छोटे ना’ नामक एक टिभी सिरियल मा देखा परेका थिए । तर उनको वास्तविक पहिचान सिरियल बालिका व’धुबाट बनेको थियो, जसले उनलाई घर–घर पु¥यायो ।टिभी उद्योगमा सफलता पाएपछि सिद्धार्थ शुक्ला बलिउडतिर पनि लागेका थिए ।

उनी २०१४ को फिल्म हम्प्टी शर्मा की दु’ल्हनियामा देखिएका थिए । सोही बर्ष उनको वे’ब श्रृंखला ‘ब्रोकन बट ब्यू’टीफुल’ आयो, जसले धेरै चर्चा क’माउन सफल भएको थियो । सिद्धार्थ शुक्लाको नि’धनमा टिभी उद्योगको तर्फबाट दुःख व्यक्त गरिएको छ ।

अभिनेत्री सना खानले आफुले वि’श्वास गर्न नसकेको प्र’तिकृया दिएकी छिन् । उनलाई यो घ’टना आश्चर्यजनक लागेको छ । उनले भनिन्, ‘सुरुमा मलाई यो स’माचार प’त्यार लागेन, तर जब यो पुष्टि भयो, म ’आश्चर्यचकित भएकी छु ।

२०७८ भाद्र १७, बिहीबार १६:२१ गते 0 Minutes 262 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।