२०७९ आश्विन ११ मंगलवार

सिद्धार्थ शुक्लाले म’र्नु भन्दा ६ दिन पहिले भनेका थिए, “मानव जीवन यति सस्तो भयो” !

काठमाडौं : रियलिटी शो ‘बिग बोस–१३’का विजेता सि’द्धार्थ शुक्लाको हृ’दयघातका कारण नि’धन भएको छ । टिभी अभिनेता सिद्धा’र्थको बुधबार राति ४० वर्षको उमेरमा निधन भएको हो । करोडौं फ्यान फलोइङ कमाएका अभिनेता

सिद्धार्थ शुक्ला पछिल्लो समय आफ्नो करियरको शिखरमा थिए । कयौं टिभी शो र फिल्महरुमा काम गरिसकेका सि’द्धार्थले टिभी सिरियल ‘बालिका बधु’बाट रातारात चर्चा कमाएका थिए । त्यसोत अभिनेता सिद्धार्थले आफ्नो मृ’त्यु भन्दा ६ दिन पहिले मात्रै पनि मानव जीवनको बारेमा कुरा’कानी गरेका थिए ।

राम्रो काम गरेर प्रशंसकहरुलाई दिएका थिए सन्देश ।

अभिनेता सिद्धार्थ शुक्लले आफ्नो मृत्यु हुनुभन्दा ६ दिन अगाडि मात्र एउटा राम्रो काम गरेर आफ्नो प्रशंसकहरुलाई सन्देश दिएका भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । २ अगस्टका दिन एक व्यक्तिले सिद्धार्थ शुक्लालाई ट्याग गरेर सिद्धार्थले सडक कु’कुरहरुको लागि अभियान चलाइरहेको बताएका थिए ।

साथै सिद्धार्थले सडक कुकु’रहरुको खानाको लागि पूरा ब्यवस्था गर्ने गरेको बताउँदै सो व्यक्तिले सि’द्धार्थलाई धन्यवाद दिएका थिए । त्यस्तै, अभिनेता सिद्धार्थले पनि सो ब्यक्तिलाई जवाफ दिदै लेखेका थिए ‘यस्तो संसारमा मानव जीवन यति सस्तो भएको छ । यो देख्दा रमाइलो लाग्छ । भुसि’या कुकु|रहरुको लागि करुणा छ ।’

सिद्धार्थ ट्विटरमा थिए सक्रिय ।

अभिनेता सिद्धार्थ शुक्ला सोसल मिडिया ट्वीटरमा निकै सक्रिय थिए । सिद्धार्थले आफ्नो प्रशंसकहरुलाई जवाफ दिनका लागि सबै भन्दा बढी ट्वीटर प्रयोग गर्ने गर्थे । सिद्धार्थ शुक्लाले यसअघि पनि एक प्रशंसकलाई ट्वीटरमार्फत् संसारमा माया र सद्भाव फैलाउन अनुरोध गरेका थिए ।

साथै उनले ट्वीटरमार्फत् नै आफ्नो प्रशंसकहरुलाई राम्रो राम्रो बाटोमा हिड्न प्रेरण दिने गर्थे । सोही स्वभावका कारण सिद्धार्थले करोडौं प्रशंसकहरु टुलेका थिए । भारतीय सञ्चारमध्यमका अनुसार सिद्धार्थले जुनसुकै कार्यक्रमहरुमा आफ्नो प्रशंसकहरुलाई विशेष ध्यान दिने गर्थे ।

२०७८ भाद्र १८, शुक्रबार ०१:४९ गते 1 Minute 252 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।