२०७९ आश्विन २० बिहीबार

विश्वकप छनौटमा च’म्किए रोनाल्डो – हा’रको मु’खमा पुगेको पोर्चुगललाई जि’ताए ।

काठमाडौं : कप्तान क्रिस्टियानो रोनाल्डो खेलको अन्तिम समयमा च’म्किँदा फिफा विश्वकप फुटबलका लागि जारी छनौट खेलमा पोर्चुगलले हारको मुखैमा पुगेर मह’त्त्वपूर्ण कम’ब्याक जि’त निकालेको छ ।

नेपाली समयअनुसार बिहीबार बिहान भएको छनौटको चौथो खेलमा पोर्चुगलले खेलको अ’न्तिम समयमा २ गोल गरेर घरेलु मैदा’नमा कमब्या’क जित निकालेको हो । घरेलु मैदानमा पाहुना टो’लीसँग हार’को मु’खैमा पुगेका बेला पोर्चुगलका लागि

कप्तान रोनाल्डोले खेलको अन्तिम समयमा २ गोल गरेर टिमको उ’द्धार मात्रै गरेनन्, स्प’ष्ट जित पनि दिलाए । उनले ८९औं मिनेटमा बरा’बरी गोल गरेका थिए भने इन्जु’री समयको अन्तिम मिनेटमा वि’जयी गोल गरेका थिए । रोना’ल्डोले दुवै गोल हेडिङ’मार्फत् गरेका थिए । अन्तिम समयमा २ गोल गर्नुअघि खेलको १५औं मिनेटमा रोनाल्डोले पे’नाल्टी मिस गरेका थिए ।

च|र्को प्रति’स्पर्धा देखिएको खेलमा पोर्चुगलले चाँडै अग्रता बनाउने अवसर पाएको थियो । ब’क्सभित्र आयरल्या¥न्डका खेलाडीले ब्रुनो फ’र्नान्डे’जमाथि फउल गरेर लडाएपछि रेफ्रीले भिएआरमार्फत् पोर्चुग’ललाई पेना’ल्टी दिएका थिए ।

तर, १५औं मिनेटमा रोनाल्डोले हाने’को पे’नाल्टी आयरल्यान्डका गोल’किपरले शानदार बचा’उ गरे । र, रोनाल्डोलाई स्तब्ध बनाए । पेना’ल्टी मिस गरेपछि पो’र्चुगल दबा’बमा देखिएको थियो ।

तैपनि, उसले समयमै बराबरी गोल फ’र्काउन सकेन । र, खेलको अन्तिम समयसम्म ल’ड्नु परेको थियो । जहाँ खेलको ८९औं मिनेटमा रोनाल्डोले हेडिङमार्फत् उत्कृ’ष्ट गोल गरेर टिमलाई खेलमा फर्का’ए । सब्सि’च्युट खेलाडी गो’न्कालो गुडेसको क्रस पासमा रोनाल्डोले कुनै गल्ती नगरी हेडिङमार्फत्

बललाई जाली चुमा’एपछि पोर्चुगलले राह’तको श्वास फेरेको थियो । त्यसपछि थपिएको इन्जु’री समयको छैटौं मिनेटमा रोनाल्डोले अर्का स’ब्सिच्यु’ट खेलाडी जोआ मोरियोको पासमा अर्को शानदार हेडिङ गोल गरेपछि कठिन स्थितिबाट पो’र्चुगलले खेल २–१ ले जि’त्यो ।

आयरल्या’न्डविरु’द्ध पोर्चुगलले खेल पूराका पूरा आफ्नो पक’डमा राखेर खेले पनि जितका लागि कम्ता मात्रै संघर्ष गर्नु परेन । पोर्चुगलले खेलभरिमा आयरल्या’न्डको पो’स्टमा कूल २९ पटक सट प्रहा’र गर्दा ७ सट अन टार्गे’ट राखेको थियो ।

यता, आयरल्यान्डले जम्मा ६ सट हान्दा २ सट अन टार्गे’ट हान्यो । पोर्चुगलले ७३ प्रतिशत बल आफ्नो पक’डमा राखेर ६०३ पास खेल खेल्दा आयरल्यानडले मात्रै २७ प्रतिशत बल पायो भने २४१ मात्रै पास खेलेको थियो ।

यो खेलअघि दुवैका नाममा समान १०९ गोल थियो । तर, रोनाल्डोले आयरल्या’न्डवि’रुद्ध गरेको गोलपछि रोनाल्डो ताजा स्थितिमा १११ गोलका साथ अब एकल सर्वा’धिक गो’लकर्ता बनेका छन् । हालकै स्थितिमा उनको रे’कर्ड तो’ड्नु त परकै कुरा, छेउ|छाउ पनि कोही छैन ।-फुटबल खबर बाट

२०७८ भाद्र १८, शुक्रबार ०३:४० गते 1 Minute 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।