२०७९ आश्विन ११ मंगलवार

सिद्धार्थलाई बिदाइ गर्न अस्वास्थ्य अवस्थामा आइपुगिन् प्रेमिका शहनाज !

काठमाडौ : बिहिबार बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको नि’धन भयो । उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा

फ्यानहरुलाई स्त’ब्ध बनाइदिएको छ । सिद्धार्थको नि’धनपछि उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि वि’ग्रिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सि’डनाज’ उपनामले परिचित थियो ।‘

बीग बोस १३’बाट उनीहरुको के’मेष्ट्री बलियो बनेको थियो ।
यो शोबाट बाहिरिएपछि सिद्धार्थ र शहनाजले एक अर्कालाई डे’ट गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।सिद्धार्थको नि’धनको खबरसँग शहनाजको स्वास्थ्य अवस्था वि’ग्रिएको मिडियाले जनाएका छन् ।

शहनाजले आफ्नो छायांकनको सम्पूर्ण से’ड्यूल स्थगित गरेकी छिन् । उनले, आफ्ना पितासँग आफ्नो अवस्था ठिक नभएको जानकारी दिएकी थिइन् ।

एक अनलाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले शहनाजको अवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘म अहिले नै कुनै कुरा गर्ने अवस्थामा छैन ।

जे भयो यसमा हामीलाई कुनै पनि विश्वास छैन । मैले शहनाजसँग कुरा गरेको थिएँ । उनी ठिक छैनन् । मेरो छोरा शहबाज शहनाजसँगै रहन मुम्बई प्रस्थान गरिसकेका छन् ।’अहिले उनी आफ्नो प्रेमीलाई अन्तिम बि’दाई गर्न आइपुगेकी छिन् उनको अवस्था देखेर धेरैको आँखा रसाएका छन् ।

२०७८ भाद्र १८, शुक्रबार १७:४७ गते 0 Minutes 345 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।