२०७९ आश्विन १५ शनिबार

नेता बाँस्तोला भन्नुहुन्छ : एमसीसी कुनै पनि हालतमा पारित हुँदैन ।

काठमाडौ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले कुनै पनि हा’लतमा एमसीसी पारित हुन नसक्ने बताएका छन् ।

पार्टी कार्य’कर्ता प्रशिक्षणका क्रममा जुम्ला पुगेका नेता बाँस्तोलाले यस्तो बताएका हुन् । उनले एमसीसी सामूहिक हित र स्वार्थका लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि पारित गर्न खोजिएको भन्दै यो पा’रित हुन नदिने बताए ।

‘एमसीसीले नेपाललाई कंगाल बनाउने निश्चित छ’, उनले भने, ‘अहिले अफगा’निस्तानमा जुन प्रकारको वि’द्रो’ह छ, त्यही आ’तंक नेपालामा फै’लिनेछ। अमेरिकाले नेपाललाई एमसीसीका माध्य’मबाट ठिक त्यही गर्न चाहेको छ । सबै मिलेर एमसीसी लागू गर्न दिनुहुँदैन ।

यो नेपालको हि’तमा नरहेको र नेकपाका लागि स्वीकार्य नहुने उनको भनाइ छ । ‘समग्र नेपाली जनता एमसी’सीको वि’रुद्ध छन्’, उनले भने, ‘एमसीसीका पछाडि दुर्भा’ग्यका संकेतहरू देखिएका छन् ।’

नेपाललाई आधारभूमि बनाएर छिमेकीका श’क्तिशा’ली देशलाई टुक्राटु’क्रा बनाउने रण’नीति अमेरिकाको भएको भन्दै बाँस्तोलानले भने, ‘सिंगो देश एकातिर छ । एमसीसी पारित भएको खण्डमा देशमा ठूलो क्रा’न्ति हुने सम्भावना छ ।’ -न्युज कारखाना

२०७८ भाद्र १८, शुक्रबार २३:१७ गते 1 Minute 345 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।