२०७९ आश्विन १२ बुधबार

मलेसिया बाट ९ श’व सहित १७ जनाको अ’स्तु नेपाल ल्याईयो !

काठमाण्डौ : रामचन्द्र नेपाल, दिनेश खड्का खप्तडि, क्वालालम्पुर – मलेसियामा विभिन्न कारणले मृ’त्यु भएका ९ जनाको श’व र १७ जनाको अ’स्तु शनिवार विहान नेपाल ल्याईएको छ ।

अ’स्तु ल्याईएका मध्ये अधिकाश को’रोना स’क्रमणवाट मृ’त्यु भएकाहरुको हो । नेपाल एयरलाइन्सको ४१६ को वाई’डवडि विमानमार्फत श’व र अ’स्तु ल्याएको थियो । यतिवेला त्रिभुवन विमान’स्थलको दृश्य नि’कै भा’वुक छ ।

त्यहाँ पुग्ने जो कोहिका पनि आँखा रसा’एका छन । मन भ’क्कानिएको छ । मलेसियामा उडान भरि’हरेको अन्य एयरलाइन्सले श’व ल्याउदैनन । नेपाल एयरलाइन्सको वाई’डवडि नियमि’तरुपमा मलेसिया नजाने भएकाले श’व लामो समयसम्म मलेसियामै रहने गरेको नेपाली दुतावास क्वालालम्पुर मलेसियाले जनाएको छ ।

आज सुनवल १ नवलपरासीका देउ वहादुर तामा ङ,लहान २३ सिराहाका स्वरुप सहनी,हथलवा डुव’राकोट १ धनुषाका अकलेस मण्डल,निगालु ११ महोत्तरीका निल कमल कुमार

चौधरी,धरमपुर ६ रौतहटका चन्द्रदेव राय यादवको श’व नेपाल ल्याईएको छ । यसैगरी धैजी २ मालाखेती कैलालीका गणेश खड्का,विदियानी ६ रौतहटका शेख जमुल्हादिन,मेचीनगर १ झापाका उपेन्द्रमुनी खवास र वैसाहि ७ लक्ष्मिपुर कन्चनपुरका शेर वहादुर शाहिको श’व नेपाल ल्याईएको छ ।

आज ल्याईएका अस्तुहरुमा वाग्लु ङका नेत्र वहादुर क्षेत्री,काभ्रेका नेत्र कुमार तामा ङ,कन्चनपुरका हर्ष वहादुर ऐर,मोरगका इच्छा वहादुर राई,झापाका खेमराज खत्रीको रहेको छ यसैगरी तँनहुका देऊ कुमार गुरु ङ,नवलपरासीका कोष वहादुर थनाती,महोत्तरीका वलविन्दाम दास,सिन्धुलीका

विशाल अधिकारी,रौतहटका नथुनी हजरा र सुर्खेतका टेक वहादुर विकको रहेको छ । त्यस्तै दा ङका पाले ओली,मोरगका मोहन श्रेष्ठ,तेह्रथुमका रुद्रमान तमा ङ,रामेछापका चन्द्र वहादुर राउत,तँनहुका भक्त वहादुर सुनुवार र पाल्पाका विनोद कुमार सार्कि रहेका छन ।

अगष्ट महिनामामात्रै मलेसियामा ११२ जना नेपालीको मलेसियामा मृ’त्यु भएको छ । मृ’त्यु भएका मध्ये ९६ जनाको कोरो’ना सक्र’मणवाट मृ’त्यु भएको नेपाली दुतावास क्वालालम्पुरले जनाएको छ । हृदयघा’त , सवारी दु’र्घट’ना , अत्या’धिक म’दिरा सेवन , शरीरमा ज’टिल रोग लगायतको कारण १६ जना

नेपालीको मृ’त्यु भएको भएको दुतावासका द्धिति’य सचिव तथा सूचना प्रमुख प्रतिक कार्कीले जानकारी दिए । उनले सवै मलेसियामा भएका सवै नेपालीलाई को’रोनाको खोप लगाउन अनु’रोध गर्दे मलेसियन सरकारले जारी गरेको स्वास्थ मापदण्ड पालना गर्न अनुरोध गरेका छन । -राट्र डेली बाट साभार

२०७८ भाद्र १९, शनिबार १४:३७ गते 1 Minute 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।