२०७९ आश्विन १२ बुधबार

एमसीसी बारे कोही बोल्दैनन् झुक्याएर पास गर्न खोजिएको हो भन्दै गर्जिए ओली !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पो’रेसन (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र

नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओलीको धारणा माग गरेका छन् । शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले

एमसीसीबारे देउवा र प्रचण्डको धारणा के हो भनी प्रश्न गरे ।
एमसीसी झुक्या’एर पास गर्न खोजिएको भन्दै ओलीले यसबारे गठबन्धनका नेताले केही नभनेको भन्दै आ’क्रोश पोखे ।

‘एमसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, शेरबहादुर देउवाले भन्नुपर्दैन एमसीसी के गर्ने ?, प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? उहाँहरु चुपचाप छन्’ उनले भने ।

‘चीनसँग कुनै सीमा वि’वाद छँदै छैन, कसलाई खुशी पार्न चीनसँग सीमा वि’वाद समाधान गर्न समिति बनाउनुप¥यो’ उनले भने ‘मेरो चुनौती छ यो समितिले कुनै ठाउँमा सीमा विवाद देखाओस् ।’ सरकारले भारत र चीनसँगको सम्बन्ध त’नावग्र’स्त बनाउँदै लगेको पनि ओलीले बताए ।

२०७८ भाद्र १९, शनिबार १८:३३ गते 1 Minute 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।