२०७९ आश्विन २० बिहीबार

बधाई ! टाउको जो’डिएका जु’म्ल्याहाको सफलतापूर्वक श’ल्यक्रिया ।

जेरुसेलम : इजरेलमा चिकित्सकहरुले टाउको जो’डिएका दुई बालिकालाई श’ल्यक्रि’यापछि अ’लग गरेका छन् । एक वर्षका जु’म्ल्याहा बालिकालाई श’ल्यक्रि’यामार्फत अलग गरेका हुन् ।

श’ल्यक्रि’याका सम्पन्न गर्न चिकित्सकहरुलाई १२ घण्टा समय लागेको थियो । बियरसेवा सहरको सोरोका मेडिकल केन्द्रमा भएको सो श’ल्यक्रि’याका लागि महिनौंदेखि तयारी गरिएको थियो । श’ल्यक्रियामा स्वदेश तथा विदेशका द’जनौं विज्ञहरु सं’लग्न थिए ।

श’ल्यक्रि’या सफल भएको चिकित्सकहरुले बताएका छन् ।श’ल्यक्रि’यापछि दुबै बालिकाको अवस्था सामान्य छ ।
‘उनीहरुले आफै खाइरहेका छन् र श्वा’सप्रश्वासका लागि अक्सि’जन आवश्यक परेको छैन्,’ सो’रोका प्ला’ष्टिक स’र्जरी विभागका प्रमुख एलदाद सि’ल्बरस्टिनले भने ।

इजरायलमा टाउको जोडिएका बच्चाको श’ल्यक्रि’यामार्फत अलग गरिएको यो पहिलो घ’टना हो । विश्वभर अहिलेसम्म यस्तै प्रकृ’तिका २० ओटा श’ल्यक्रिया भइसकेका छन् ।

श’ल्यक्रि’या गर्नु केही महिनाअघि बालिकाहरुको टा’उकोको छाला त’न्काउन ताप प्रदान गर्ने सि’लिकन व्याग राखिएको थियो । खो’पडी अ’लग गरेपछि नयाँ छाला हा’लिएको थियो । टा’उको जोडिएका ती बालिकाहरुको जन्म सन् २०२० को अगस्टमा भएको थियो ।

२०७८ भाद्र २१, सोमबार ११:५९ गते 1 Minute 343 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।