२०७९ आश्विन १२ बुधबार

फिलिपिन्सले नेपाललाई लगाएको प्रति’बन्ध हटायो ।

काठमाडौं : फिलिपिन्सले अत्यधिक सङ्क्रा’मक डे’ल्टा भेरि’एन्टका कारण को’भिड-१९ सङ्क्र’मण दरमा अझै उल्लेख्य निय’न्त्रण नभए पनि खोपका कारण सङ्क्र’मणको भ’याबह

नभएको निश्क’र्षकासाथ सेप्टेम्बर ६ देखि नेपाल, भारत, पाकिस्तानलगायतका १० एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रति’बन्ध हटाउने निर्णय गरेको छ। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का,

नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामा अहिले को’भिड-१९ को यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड-१९ कार्यदलको सिफारिस स्वीकृत गरेका छन्।एशियाली यी सबै देशहरूबाट आउने फिलिपिन्स आउने यात्रुहरूका लागि फिलिपिन्सले

यात्रा प्रतिबन्ध हटाएको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले शनिबार बताए। रोकले भने, ‘भारत, नेपाल, पाकिस्तानलगायत १० एशियाली देशहरूबाट आउने अन्तरराष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारे’न्टिनसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ।’

फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथी जस्ता विशेष भिषा बहाक’हरूबाहेकका प्रतिब’न्धित अन्य विदेशी मुलुकका पर्यटकहरूलाई अझै पनि देशभित्र प्रवेश गर्न रोक लगाइएको छ।

डे’ल्टा भेरि’एन्टको स्थानीय स’ङ्क्रमण फिलिपिन्सका समुदायहरूमा फैलिएको छ। यहाँ एक हजार ७८९ व्यक्तिमा को’भिड-१९ को डे’ल्टा भेरि’एन्ट सङ्क्र’मण पु’ष्टि भएको छ। यीमध्ये ३३ जनाको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठनले अझै पनि डे’ल्टा भे’रिएन्टको समुदायमा रहेको ङ्क्र’मणलाई पुष्टि गर्दै भनेको छ, ‘यो अहिले फिलिपिन्समा फैलिरहेको प्रमुख को’भिड-१९ को समस्या हो ।फिलिपिन्सले भारतलगायतका यी मुलुकमाथि अप्रिलदेखि प्रति’बन्ध लगाएको थियो।

अहिले फिलिपिन्समा बढ्दो ‘को’भिड-१९ सङ्क्र’मणमध्ये डे’ल्टा भेरि’एन्ट प्रमुख चु’नौति देखिएको छ। दक्षिणपूर्वी एसियाली यस मुलुकमा शुक्रबारसम्म कूल बीस लाख ४५ हजार ५६८ जनाको मृ’त्यु भएको पु’ष्टि गरेको छ भने ३३ हजार ८७३ जनाको मृ’त्यु भएको छ।

२०७८ भाद्र २१, सोमबार १२:०७ गते 1 Minute 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।