२०७९ आश्विन २० बिहीबार

यिनै हुन् परिवारका ६ जनाको ह’त्या गर्दा पनि बाचेका बौद्धमान कार्की, ८० लाखमा किनेको जग्गा !

काठमाडौं : संखुवासभामा एकै परिवारका ६ जनाको ह,’त्या हुनको पछाडि आर्थिक कारण हुनसक्ने प्र’हरीको प्रारम्भिक अनुस’न्धानले देखाएको छ।

घ’टनास्थल पुगेको प्रहरी स्रोतका अनुसार कार्की परिवारको घरमा रकम रहेको आशं’कामा डाँ,का गर्न आएका व्यक्तिबाट ह,’त्या भएको हुनसक्ने देखिएको छ।

प्रहरी स्रोतका अनुसार ह,’त्या भएका तेजबहादुर कार्कीको परिवारले झापामा ८० लाख बराबरको जग्गा किन्ने तयारीमा थियो। त्यसका लागि केही रकम बैना समेत गरेको पाइएको छ। ह,’त्या भएका तेजबहादुर कार्कीका दुई छोरा रमेश र नरेश वैदेशिक रोजगारीमा छन्।

रमेश मलेसियामा छन् भने नरेश दुबईमा छन्। प्रह’री स्रोतका अनुसार उनीहरुले झापामा जग्गा किन्न लागि भनेर केही दिन पहिला पैसा समेत पठाएको पाइएको छ।

जग्गा किन्नका लागि भनेर उनीहरु दुवै जनाले पैसा पठाएको पाइएको छ। रकम निकालेर घरमा ल्याएर राखेको भन्नेसम्म बुझ्न आएकाले ह,’त्याको कारण आर्थिक पाटो हुनसक्ने हाम्रो प्रारम्भिक अनुस’न्धान छ’ एक प्रहरी अधिकारीले भने।

यता मृ’तक तेजबहादुर कार्कीका भाइ तिलक कार्कीले समेत जग्गा किन्ने तयारी रहेको बताएका छन्। उनी तेह्रथुम बस्दै आएका थिए। घ’टना भएको जानकारी पाउनसाथ आजै घर पुगेका छन्। उनले भने, ‘कसैसँग दु’श्मनी भएको अहिलेसम्म थाहा छैन।

कसले किन ह,’त्या ग¥र्‍यो भन्ने रहस्यम नै छ।’तिलकले पनि जग्गा किन्ने तयारी रहेको बताएका छन्। तिजपछि झापामा किन्न लागेको जग्गा पास गर्ने तयारी रहेको उनले बताए। प्रहरीले घट’नास्थल सुरक्षित गरेर राखेकोले अहिलेसम्म कसैलाई पनि घरमा प्रवेश गर्न दिएको छैन।

पैसा राखिएको दराज तोड-फोड भएको वा रकम नभेटिएको अवस्थामा आर्थिक पाटोकै कारण ह,’त्या भएको हुनसक्ने पाटो झन् मजबुत हुने उनी बताउँछन्। मृत अवस्थामा फेला पर्नेहरुमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया

रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की रहेका छन्। घट’नामा जीवित रहेका ९० वर्षीय वृद्ध बौ’द्धमान कार्कीले घट’नाबारे आफूलाई केही जानकारी नभएको बताएका छन्। बौद्धमानलाई उदृत गर्दै घ’टनास्थल मादी नगरपालिका–१ उमलिङका वडाध्यक्ष खेमनाथ कटुवालले भने, ‘अहिले म घट’नास्थलमै छु।

घट’ना बारेमा सोही परिवारका जी’वित सदस्य ९० वर्षीय बौद्धमानसँग बुझ्दा उहाँले कुनै जानकारी नभएको बताउनुभएको छ।’वडाध्यक्ष कार्कीका अनुसार बौद्धमानले आफू ६ बजे नै खाना खाएर सुतेको र घट’नाबारे केही थाहा नभएको बताए। बिहान मात्रै घ’टनाबारे अरुले भनेपछि जानकारी पाएको उनको भनाइ छ। बौ’द्धमान राम्रोसँग कान पनि सुन्न सक्दैनन् भने आँखासमेत राम्रोसँग देख्दैनन्।

२०७८ भाद्र २२, मंगलवार १६:१८ गते 1 Minute 340 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।