२०७९ आश्विन १२ बुधबार

एमसीसी बि’रुद्ध संसद भवन गेटमै टायर बालेर अज्ञाद समुह द्धारा प्रर्दशन !

काठमाडौं : वि’वादित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बि’रुद्ध अज्ञात समुहले संसद भवनको गेटमै टायर बालेर बि’रोध प्रर्दशन गरेको छ ।

आज बेलुका साझा ८ः४० बजे ५,६ जनाको अज्ञात समुहले बि’रोध स्वरुप टायर बालेर प्रर्दशन गरेका हुन । करिब ३,४ वटा टायर बालेर उनीहरु सो स्थानबाट केही सेकेन्डमै फरार भएका थिए ।

पूर्ण रुपमा टायर जल्न नपाउँदै संसद भवनको सुरक्षामा ख’टिएका प्रहरीहरुले बेलेको टायरलाई निय’न्त्रणमा लिएका थिए । प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी पास गर्न
जोडबल गरेको र एमसीसी राष्ट्रघा’ति भएको भन्दै देश व्यापी रुपमा आ’न्दोलन सुरु भएको छ ।

गृहमन्त्रालयले सहयोग सम्बधित विषयमा बि’रोध प्रर्दशन नगर्न र अनावश्यक बि’रोध गरे विज्ञाप्ती मार्फत कारवाही गर्ने चेतावनी दिएको थियो । अहिले एमसीसी बि’रुद्ध आ’न्दोलन गर्नेहरुलाई प्रहरीले नियन्त्र’णमा लिन थालेको छ ।

२०७८ भाद्र २२, मंगलवार १६:५४ गते 1 Minute 366 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।