२०७९ आश्विन ११ मंगलवार

विप्लव नेतृत्वको नेकपाद्वारा एमसीसी वि’रुद्ध आ’न्दोलनको घो’षणा ।

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मिलेनियम च्या’लेञ्ज कर्पोरेशन (एमसीसी)वि’रुद्ध आ’न्दोलनको घोषणा गरेको छ ।

मंगलबार (आज) विप्लव नेतृत्वको नेकपा केन्द्रीय कार्यालयले एमसीसीविरु’द्ध आन्दोलनको घोषणा गरेको हो । नेकपाको केन्द्रीय कार्यालयले यही भदौ २८ गते काठमाडौंमा बृहत

सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रमको तालिका अनुसार बुधबार देशव्यापी कोणसभा गर्ने, २५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने रहेको छ ।

त्यस्तै, २६ गते एसीसी सम्झौता जलाउने र २७ गते सिट्ठी जुलु’स गर्ने तथा एमसीसीका बेलुन उडाउने रहेको बताइएको छ । सरकारले यसै साता संसदबाट एमसीसी पारित गर्ने

षड्य’न्त्र गरेको र रा’ष्ट्रियता’माथि घा’त र वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने ध’म्की दिएपछि क्रा’न्तिकारी शक्ति आ’न्दोलित बनेको ‘विप्लव’ नेतृत्वको नेकपाले जनाएको छ ।

२०७८ भाद्र २२, मंगलवार २०:५५ गते 1 Minute 322 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।