२०७९ आश्विन २० बिहीबार

बलिउड अभिनेता अक्षय कुमारकी आमाको नि’धन !

मुम्बई(दैनिक जागरण) क बलिउड अभिनेता अक्षय कुमारलाई मा,’तृशोक परेको छ । अक्षयले ट्वीटर र इन्स्टाग्राम एकाउण्टमार्फत आमा अरुणा भाटियाको नि,’धन भएको

जानकारी दिएका छन् । अभिनेताकी आमा केही दिनदेखि अस्वस्थ भएपछि उनी आइसियूमा उपचाररत थिइन् । ‘उहाँ मेरो लागि सबै कुरा हुनुहुन्थ्यो र आज म भित्रबाटै धेरै दुःखी महशुस गरिरहेको छु ।

मेरी आमा श्रीमति अरुणा भाटियाले आज बिहान शा,’न्तपूर्वक यो विश्वबाट बि,’दा हुनुभयो ।.उनी मेरो पितासँग दोस्रो विश्वमा गएर मिल्नुभयो । म र मेरो परिवार जुन दुःखमा गु,’ज्रिरहेका छौं । यसमा म तपाईंहरुको प्रा,’र्थनाको इ,’ज्जत गर्छु ।

ओम शान्ति’, अक्षयले लेखेका छन् ।अक्षयले मंगलबार इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै आमाका लागि केही घण्टा नाजुक रहेको र फ्यानलाई प्रार्थना गर्न आग्रह गरेका थिए ।

अक्षयको आमालाई मुम्बईस्थित हि,’न्दुजा अस्पतालमा भर्ना गरिएको थियो । यहीकारण लण्डनमा सु,’टिङ भइरहेको फिल्म ‘सिण्डरेला’को काम छो,’डेर अक्षय मुम्बई आएका थिए ।

२०७८ भाद्र २३, बुधबार १२:४९ गते 0 Minutes 372 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।