२०७९ आश्विन ११ मंगलवार

अमेरिकामा १२ वर्षकी बालिका माथि यौ’न हिं’सा गरेको आ’रोपमा नेपाली युवालाई १० वर्ष जेल !

फ्लोरिडा,अमेरिका : अमेरिकाको ज्याक्सनभिलेमा बस्दै आएका एक नेपालीलाई यौ’नहिं’साको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको छ। जिल्ला न्यायाधीश मार्सिया मोरालेस हार्वडले

ज्याक्स’नभिलेमा बस्दै आएका नेपाली युवा सञ्जय लामालाई यौ’नहिं’साको आरोपमा १० वर्षको जेल सजाय सुनाएको अमेरिकाको न्याय विभागले जनाएको छ। लामामाथि एक १२ वर्षीय बालिकाकालाई इन्टरने’टमार्फत ललाइफ’काइ गरी यौ’नहिं’सा गरेको आ’रोप लागेको थियो ।

आ’रोपित लामालाई सन् २०१९ को २५ सेप्टेम्ब’रमा ज्याक्सनभिलेबाट प’क्राउ गरिएको थियो। लामा वै’धानिक रुपमा अमेरिका बसोबास गर्दै आएको र एउटा स्थानीय कम्पनीमा सूचनाप्रविधि विशेषज्ञको रुपमा काम गर्दै आएको बताइएको छ। संघीय इजलासले लामालाई २६ मार्च, २०२१ मा दो’षी प्रमाणित गरेको बताइएको छ।

लामाले एक ‘सोसल मिडिया एप’को प्रयोग गरी गो’प्य रुपमा काम गर्ने ए’जेन्टसँग अनलाइन कुराकानी गरेको पाइएको थियो। उनीहरुले सो ‘एप’ प्रयोग गरी यौन क्रियाकलापको लागि व्यक्तिहरुलाई भेट्ने र कु’राकानी गर्ने माध्यम बनाएका थिए।

लामाले प’क्राउ पर्ने बेलासम्ममा ती १२ वर्षीया बालिकासँग यौ’नक्रियाकलाप गर्न चाहेको इच्छा जाहेर गर्दै १ सय ६० वटा सन्देश पठाइसकेको बताइएको छ। लामाले आफूले बालिकाप्रति गर्न चाहेको यौ’नव्यव’हारको ग्रा’फिक विवरण समेत पठाएका थिए।

उनी आफ्नो कार्यस्थ’लबाट साउथ ज्या’क्सनभिलस्थित सपिङ सेन्टरमा बालिकालाई भेट्न मोटरसाइकल चढी पुगेका थिए,जुन पूर्वनि’र्धारित योजना अनुसार थियो। उनले ती बालिकालाई आफ्नो नजिकको कोठामा लगेर यौन क्रियाकलापमा संलग्न गराउने योजना बनाएका थिए।

भेट हुने पूर्व नि’र्धारित स्थानमा लामाले गो’प्यरुपमा काम गर्ने एजे’न्टलाई भेटिसकेका थिए। त्यसैबखत उनले आफ्नो सेलफोनबाट बालिकालाई ‘टे’क्स्ट मेसेज’ (सन्देश) गर्दै गरेको अवस्थामा पक्रा’उ परेका थिए। यस घट’नाको अनुस’न्धान फेडरल ब्यूरो अफ इन्भे’स्टिगेसन ज्याक्स’नभिलमा गरिएको थियो। -प्रबास खबर बाट

२०७८ भाद्र २७, आईतवार १७:४२ गते 1 Minute 487 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।