२०७९ असार १८ शनिबार

मु’द्दा दा’यर गर्दै कोमल ओलीले भनिन् – उहाँको शब्द क्ष’म्य हुने खालका छैनन् ।

काठमाडौं : राष्ट्रि’यसभा सांसद कोमल वलीले नेकपा नेता रघुजी पन्त वि’रुद्ध गा’ली बेइ’ज्जतको मु’द्दा दा’यर गरेकी छिन् । सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदा’लत पुगेर नेकपा

एमालेका नेता रघुजी पन्त वि’रुद्ध गा’ली बे’इज्ज’तको मु’द्दा दा’यर गरेकि हुन् । नेता पन्तले राष्ट्रिय सभाकी सांसद वलीमा’थि केही समयअघि एक कार्यक्रममा अस’भ्य टिप्प’णी गरेका थिए । सो टिप्प’णीको सबैतिर ति’व्र आलो’चना भएको थियो ।

नेता पन्तले गरेको टि’प्पणीले आफुलाई चो’ट पुगेको तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्र’तिष्ठामा चो’ट पुगेकाले मु’द्दा दा’यर गर्नुपरेको राष्ट्रियसभा सदस्य वलीले बताइन् । नेता पन्तको टिप्प’णीले सम्पूर्ण आमा, दिदीबहिनीहरु माथि लैंगि’क हिं’सा भएको उनको भनाई छ ।

उनले भनिन्– उहाँले मा’फी माग्नुभएको छैन । मेरो आ’शय त्यस्तो थिएन भन्नुभएको छ । त्यसकारण उहाँले म सँग मा’फी पनि माग्नुभएको छैन । र यस्ता शब्दहरू प्रयोग गर्नुभएको छ कि माफ गर्न क्ष’म्य हुने खालको छैन ।

त्यसकारणले गर्दा मलाई चो’ट पु’गेकै हुनाले र मलाई मात्र होइन समस्त आमा, दिदी बहिनीहरूको मान प्रति’ष्ठामा चो’ट पुगेको हुनाले म मु’द्धा द’र्ता गर्दैछु । सम्पूर्ण आमा दिदी’बहिनीहरु माथि लैंगि’क हिं’सा भएको हुनाले, यौ’निक उत्पी’डनको कुरा भएको

हुनाले, यौ’निकता, महिला शो’षणको कुरा भएकाले कानु’नी प्र’क्रियामा जाने मैले नि’र्णय गरे । अदा’लतले जे निर्णय गर्छ त्यसलाई मैले आ’त्मसात् गर्नेछु ।

सांसद वलीले आफु माथिल्लो सदनको वि’धायिका भएको हुनाले आफुले आ’त्मसम्मानको खोजी गर्न नसके, न्या’यको खोजी गर्न र न्यायको लागि बोल्न नसके अरुको अ’वस्था पनि त्यस्तै हुने भन्दै अदा’लत आउनु बा’ध्यता भएको बताए ।

२०७७ फाल्गुन २६, बुधबार ०५:५२ गते 1 Minute 498 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।