२०७९ आश्विन १२ बुधबार

इपिएस कोरिया शाखा भन्छन् : इपीएस प्रक्रिया सुचारु गर्न कोरियासँग आवश्यक गृहकार्य भैरहेको छ ।

सौउल : नेपाली श्रमिक काेरिया पठाउने नेपाल सरकारकाे आधिकारिक निकाय इपिएस काेरिया शाखाले सोमबार विज्ञप्ति जारी गर्दै को’रोनाको कारण बिगत १९ महिना देखि रोकिएको

कोरियाली रोजगारीको प्रक्रिया सुचारु गर्न कोरियाका बिभिन्न निकाय र प्रतिनिधिहरु सँग तिव्र गतिमा छलफल भईरहेको जनाएको छ । अबरु’द्ध काेरिया श्रमिक लैजाने प्रक्रिया खुलाउन पटकपटक प्रयास भइरहेकाे र सोमबार बैदेशिक रोजगार

विभागका महानिर्देशक दिपक काफ्ले, ईपिएस नेपाल सेन्टरका प्रतिनिधि किम अन डक बिच प्रक्रिया सहजिकरणका लागि राखेका बिषयहरु माथि छलफल भएको जानकारी दिएको छ ।सो अवसरमा दुबै पक्षले योजनाब’द्ध रुपमा प्रक्रिया

सहजिकरण गरी नेपाल बाट दक्षिण कोरिया नेपाली कामदार पठाउने विषयमा आवस्यक गृह’कार्य गरी प्रक्रिया सुचारु गर्ने विषयमा केन्द्रीत भई छलफल भएको साथै आगामी दिनमा द्विप’क्षीय छलफल जारी राख्ने समेत बताएको छ ।-हाम्रो खबर

२०७८ भाद्र २८, सोमबार १५:२६ गते 1 Minute 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।