२०७९ आश्विन ११ मंगलवार

अमेरिकामा छोरो मा’रिएकै ठाउँमा पुगेर सागरका पिताले गरे श्रा’द्ध !

अमेरिका : चार महिना अघि अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा एका विहानै ब’न्दु’क धारी व्यक्तिद्वारा अन्धाधु’न्ध गो,ली प्र’हार गर्ने क्रममा मा,रिएका आफ्ना छोराको मोक्ष प्राप्तिका लागि उनी मा,रिएकै स्थानमा पुगेर उनका पिताले श्रा’द्ध गरेका छन्।

हिन्दू नारीहरुको चाड तीजको ऋषि पञ्चमीका दिन नेपालको संखुवासभा जिल्लाको खांदबारी अस्पतालमा ज’न्मिएका सागर घिमिरेको पञ्चमासिक श्रा’द्ध त्यही ऋषि पञ्चमीकै दिन सेप्टेम्बर ११तारिकमा उनका पिता जगतविक्रम घिमिरे र आफन्त हरुले उनी मारिएको ठाउँमै पुगेर सम्पन्न गरेका छन्।

मे ८ तारिक, २०२१ को दिन एका विहानै साढे ६ बजेको आसपासमा ५६ बर्षजतिका ए’भरटन ब्राउन भन्ने व्यक्तिले अन्धाधु’न्ध गो,ली प्र’हार गरेर बाल्टिमोरको उडलन कम्प्लेक्स क्षेत्रमा चारजनाको ह,त्या गरेका थिए। तिनै चार जना मध्येमा एक परेका थिए सागर घिमिरे ।

आफ्ना छोराको जहाँ र’गत ब’गेको हो त्यही ठाउँमा आएर आज ५ महिनाको मासिक श्रा’द्ध कर्म गरेको छु”, सागरका पिता जगत विक्रमले भनेका छन् , “र’गत भिजेको ठाउँमा आएर वै’दिक परम्परा अनुसार मेरो छोरोको स्वर्गको वासको कामना गरेँ।

तर, अमेरिकी सरकार र प्रशासन समक्ष मेरा धेरै प्रश्न छन् र अनुरोध छ अव आइन्दा कुनै पनि व्यक्तिले मेरो छोरोको जस्तो नियति भोग्न नपरोस्।” चारजनाको ह,त्यापछि स्थानीय प्रहरीद्वा’रा मा,रिएका ब्रा’उनलाई पछि मान’सिक रो’गी भएको भनिएको थियो। ब्राउनले आफ्नै घरमा आ’गो लगाई छिमेक तिर स्वचा’लित हति’यारले अ’न्धाधु’न्ध गो,ली प्र’हार गरेका थिए।

सो घटनामा परी मृ,त्यु भएका घिमिरे उडलन कम्प्लेक्समा एकजना नेपालीको घरमा डेलालिई एकहप्ता अघि मात्र सरेका थिए। एका विहानै बड्या’ङबु’डुङको आवाजले शुरुमा भू’ईचालो आयो भनेर घरबाट निस्किएका २४ बर्षिय घिमिरेलाई घर अगाडिको पार्किं’गस्थलमा गो,ली लागेको र उनको त्यहीं मृ,त्यु भएको थियो।

घिमिरेसँगै बस्दै आएका अर्का एक नेपाली युवालाई पनि गो,ली लागेको थियो तर उनी भने बाँ’च्न सफल भएका थिए।
“मृ,त आत्माले विधिपूर्वक सं’स्कार पाएन भने उसको आ’त्मा घुमि नै रहन्छ भन्ने मैंले महसुस गरेको छु” पिता जगतविक्रमले मा,रिएकै स्थानमा आएर श्रा’द्ध त’र्पण गर्नुको कारण खुलाउंदै भने, “उसलाई यहाँ श्रद्धाञ्जली अर्पण गरेपछि उसको आत्माको शान्तिको कामना विधिपूर्वक गरेपछि आफूले पनि शान्ति महसुस गरेको छु।” डिसी नेपालमा प्रकाशित छ।

२०७८ भाद्र २८, सोमबार १७:१५ गते 1 Minute 306 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।