२०७९ आश्विन १२ बुधबार

ब्रेकिङ – एमसीसी वि’रुद्ध प्रदर्शन गर्दा ज्ञानेन्द्र शाही घा’इते, ट्रमा’सेन्टरमा उप’चार हुँदै ।

काठमाडौ : एमसीसीवि’रुद्ध प्रदर्शन गर्दा हाम्रो नेपाल हामी नेपालीका संयोजक तथा सामाजिक अभियानता ज्ञानेन्द्र शाही घा’इते भएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा एमससीको विरो’ध गर्दै गर्दा प्रदर्शनको क्रममा शाही घा’इते भएका हुन् ।

प्रद’र्शन’कारीहरूले एमसीसी उपाध्यक्ष फतिमा सुमा’रवि’रुद्ध नाराबाजी गर्नुका साथै एमसीसी खारेजीको माग गरेका थिए । उक्त प्रद’र्शनमा ‘एमसीसी खारेज गर’, ‘विदेशी हस्तक्षप मुर्दा’वाद’ जस्ता नाराहरु लगाइएका छन् ।

हेमराज थापा ,ज्ञानेन्द्र शाहि, सोम शर्मा, राजेन्द्र ताम्राकार , अर्जुन पौडेल, नगेन्द्र देउजा, पुण्य गौतम आदि युवाहरु घाइते भएका छन् । उक्त प्रद’र्शनमा घाइते भएका ज्ञानेन्द्र शाहीको ट्रमासेन्टरमा उपचार भई रहेको जानकारी दिइएको छ ।

एमसीसीवि’रुद्ध दैनिक प्रदर्शन भइरहेका छन् । धेरै युवाहरु पक्राउ पनि परेका छन् । एमसीसी उपाध्यक्ष फतिमा सुमारको चार दिनका लागि विहिबार नेपाल आगमन भएको छ । उनले विभिन्न नेताहरुसँग भेट’वार्ता गरि रहेकी छन् । नेपाल रैबार

भिडियो !

२०७८ भाद्र २८, सोमबार २२:५६ गते 1 Minute 341 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।