२०७९ आश्विन १५ शनिबार

रहेनन ४१ वर्षसम्म जंगलमा बसेका हो भान लांग, जसलाई संसारमा महिला छन् भन्ने थाहा थिएन ।

काठमाडौं : आधुनिक संसारभन्दा धेरै टाढा जंगलमा ४१ वर्षसम्म जीवन बिताएका रियल लाइफ टा’र्जन हो भान लांगको नि’धन भएको छ । उनलाई ८ वर्ष पहिले मात्रै जंगलबाट सामान्य मानिसहरुको संसारमा ल्याइएको थियो ।

उनको ५२ वर्षको उमेरमा गएको सेप्टेम्बर ६ का दिन कलेजोको क्यान्सरका कारण नि’धन भएको द सनको रिपोर्टमा उल्लेख छ । भियतनामका हो भान लां’गलाई उनका पिताले ३ वर्षको उमेरमा जंगलमा लिएर गएका थिए र उनले त्यहाँको जंगलमा आफ्ना पिताको साथमा ४१ वर्ष बिताएका थिए ।

उनलाई उनका पिताले जंगलमै हुर्काए र उनलाई संसारमा महिलाहरु छन्, महिलाहरुसँग शा’री’रि’क सम्बन्धपछि बच्चा ज’न्मिन्छन् र सृष्टि चल्छ भन्ने समेत थाहा थिएन । हो भान लांग र उनका पिता हो भान थान्हले ४१ वर्ष घना जंगलभित्र बसेर बिताए । भिय’तनामको यु’द्ध’का बेला भा’गेर जंगल प’सेका उनीहरुले कु’आंग गाइ प्रान्तको ते त्रा जिल्लामा पर्ने घना जंगलमा यति लामो समय बिताए । उनीहरुले जंगलमा रुखका घर बनाए, रुखका बो’क्रा र पातको कपडा बनाएर लगाए र मु’सा मा’रेर खाए । ४

दशकसम्म उनीहरुको कुनै पनि अर्को मानिस र आधुनिक संसारसँग कुनै पनि सम्पर्क भएन ।द सनकै यसअघिको एक रिपोर्टअनुसार थान्ह त्यतिबेला से’नामा थिए । १९७२ मा अमेरिकी सेनाको ब’म’ले उनकी श्रीमती र दुई सन्तानलाई मा’रि’दि’ए’पछि उनले २ वर्षका छोरा लां’गलाई लिएर जंगलभित्र भा’ग्ने निर्णय गरेका थिए ।

त्यसपछि ४१ वर्षसम्म कुनै पनि अर्को मानिससँग न’भेटेरै ब’सेका उनीहरुलाई स्था’नीयले २०१३ मा फेला पारेका थिए । त्यसपछि उनीहरु विस्तारै समाजमा घु’लमिल हुन थालेका थिए । उनीहरु पछिल्लो समय जं’गलनजिकै एउटा घरमा ब’स्ने गरेका थिए ।

२०१५ मा पर्यटकहरुलाई मानिसको बसोबास नभएको दु’र्गम क्षेत्रमा विदाको प्या’केज उपलब्ध गराउने कम्पनी दो’कास्ता’वेका प्रबन्ध निर्देशक अ’ल्भारो से’रेजोले लां’गसँग भेटेका थिए । उनले लां’गसँग जंगलमा जी’वित रहने तरिकाहरुबारे जा’न्न चाहेका थिए । तर, उनीहरु जंगलमा जहाँ लांग हुर्केका थिए त्यहीँ ५ दिन साथमै बिताए । अ’ल्भारोका अनुसार लांगले महिला र पुरुष छु’ट्याउन निकै सं’घर्ष गरेका थिए र उनलाई अहिलेसम्म पनि महिला र पु’रुषबीचको आ’धारभूत फरक थाहा थिएन ।‘म यो पुष्टि गर्न सक्छु कि लां’गलाई कहिल्यै पनि न्यूनतम यौ’न इ’च्छा समेत भएन र उनको प्र’जनन सम्बन्धी व्यवहार कहिल्यै पनि देखिएन’ सेरेजोले भनेका थिए ।

लांग र था’न्हको खाना फलफूल, तरकारीहरु, मह र बाँदर, मुसा, सर्प, छेपारो, भ्यागुता, चमेरा, चराहरु र माछाजस्ता विभिन्न किसिमका मा’सुहरु थिए । से’जारोले भने ‘लां’गले जनावरको कुनै पनि भाग खे’र फाल्दैनथे । जतिबेला म उनीसँग थिएँ मैले लांगलाई जै’तुनजस्तै गरी च’मेरा खा’एको देखेको थिएँ ।

२०७८ भाद्र ३०, बुधबार १८:२१ गते 1 Minute 382 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।