
काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले शान्त र सौम्य राजालाई स्थान दिएर पूर्णरूपमा राष्ट्रिय एकता कायम गर्न आह्वान गरेका छन् ।
अनेक अभियोग र लान्छनाका बीच पनि शान्त र सौम्य रहने राजालाई स्थान दिएर पूर्णरूपमा राष्ट्रिय एकता कायम गर्न आह्वान गरेका हुन् । मंगलवार एक ट्विटरमार्फत सांसद लिङ्देनले अहिलेको असफलता कुनै व्यक्ति वा पार्टीको नभइ
वर्तमान प्रणालीकै असफलता रहेको समेत बताएका छन् ।उनले लेखेका छन्, ‘अहिलेको अस्थिरता या असफलता कुनै व्यक्ति या पार्टीको नभएर कमजोर धरातलमा अडेको वर्तमान प्रणालीकै असफलता हो ।
बिखण्डन, विप्लवका कुरा गर्ने, ह’तियार बोक्नेलाई मात्र होइन । अनेक अभियोग, ला’न्छनाका बीच पनि शा’न्त र सौ’म्य राजालाई पनि स्थान दिएर पूर्णरूपमा राष्ट्रिय एकता कायम गरौं !’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।