२०७९ आश्विन ११ मंगलवार

एमसीसी पास गरे बालुवाटार र सिंहदरवार क’ब्जा गर्ने गर्छौ ।

काठमाडौं : बिद्यार्थी नेता तथा अभि’यन्ता हेमराज थापाले नेपाली जनताको भावना र ईच्छा वि’परीत एमसीसी पास गर्ने खोज्नेहरु कुनै पनि दिन तिनीहरु बालुवाटार भित्रै मृ’त भेटिने बताएका छन् ।

राजधानीको गंगबु स्थित वि.जी मल अगाडी आयोजित बि’रोध सभामा बोल्दै थापाले संसदमा टेवुल भएपछि भाडामा बस्ने सांसदहरुको लि’स्ट तयार भएको दावी गर्दै सबै सांसदलाई शिवपुरी जंगलमा लगेर बन्ध’क बनाउने चेता’वनी दिएका छन् ।

अमेरिकाले २१ औं शता’ब्दिमा विश्व क’ब्जा गर्ने अमेरिकाको योजना नेपालमा कुनै पनि हालतमा लागु हुन नदिने बताउँदै स्वाधिन नेपाली तर्फ आँखा लगाएमा देशप्रेमी युवाले बि’द्रोह गर्ने बताए । देउवाको छोरालाई अमेरिका पढाउन र आरजु देउवाको एनजिओ आईएनजिओ चलाउनका लागि देशलाई अमेरिकाको उपनिबेश बनाउन खोजेको थापाको आ’रोप थियो ।

देउवाले त्यस्तो घा’त गरे युवाहरुले प्रतिकार गर्ने बताए । कसैले डलरको भरमा राजनितीक ठेके’दार बनेर देश बन्धी राख्न खोज्यो भने देशका यो’द्धाले बाँकी नराख्ने उनको धार’णा थियो ।

गौगंबु,टोखा र सामाखुसि क्षेत्रका नेवार समुदायको उपस्थितीमा भएको बि’रोध कार्यक्रममा एमसीसी र शेरबारदुर देउवा बिरु’द्ध चर्को नारा लगेको थियो । उनिहरुले देश जोगाउन नसक्ने हो भने देश चलाउन युवाहरु तयार रहेको बताएका थिए ।

युवाहरुमाथि थि’चो मि’चो जारी राखे तालेवानले कावुल क’ब्जा गरे जस्तै युवाले बालुवाटार र सिंहदरवार कब्जा गर्ने घोष’णा समेत गरेका थिए । उनले शरिरमा एक थोपा र’गत र शास रहे सम्म ल’डाईए जारी रहने उद्ध’घोष गरे ।

२०७८ भाद्र ३१, बिहीबार २०:३५ गते 1 Minute 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।