२०७९ आश्विन १५ शनिबार

मलेसियामा सेक्युरिटि कम्पनीमा कार्यरत २ जना नेपाली सेक्युरिटि गार्डको ५ घण्टाको फरकमा को’रोना संक्र’मण बाट मृ’त्यु !

क्वालालम्पुर : मलेसियाको केलां’गमा रहेको एक सेक्यु’रिटि कम्पनीमा कार्यरत २ जना सेक्युरिटि गार्डको ५ घण्टाको फरकमा को’रोना संक्र’मण बाट मृ’त्यु ।

मलेसियामा को’रोना सक्र’मणवाट एकै कम्पनीमा कार्यरत दुईजनाको ५ घण्टाको फरकमा मृ’त्यु भएको छ । दार्चुला कौटे घर भई मेलेसियाको केलांगमा रहेको एक सेक्यु’रिटि कम्पनीमा कार्यरत ४६ वर्षिय प्रेम सि वडालको गए राती मृ’त्यु भएको हो ।

करीव ९ वर्ष देखि मलेसियामा कार्यरत वडालमा सेक्टेम्वर १ तारिखमा स’क्रमण पुष्टि भएको थियो । चार दिन अगाडि मात्रै केलाग अस्पतालमा भर्ना भएका वडालको गएराती मृ’त्यु भएको हो ।

वडालको परिवारमा श्रीमती एक छोरा र एक छोरी रहेका छन । परिवारहरु सवैजना दार्चु’लावाट हाल महेन्द्रनगरमा वस्दै आएका छन ।

यसैगरी को’रोना स’क्रमणवाट नै वुधवार विहान धादिङका ४७ वर्षिय हर्क वहादुर घलेको मृ’त्यु भएको छ । हर्कपाचँ वर्ष देखि मलेसियामा कार्यरत थिए । दुवैजना विजीएस सेक्युरिटि कम्पनीमा कार्यरत थिए ।

२०७८ आश्विन १, शुक्रबार ११:०६ गते 1 Minute 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।