२०७९ आश्विन १० सोमबार

मलेसिया बाट ६ जनाको श’व र १५ जनाको अ’स्तु नेपाल आईपुग्यो ।

क्वालालम्पुर : मलेशियाबाट एकैदिन ६ श’व नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृ’त्यु भएका ६ वटा नेपालीको श’व (शनिवार) नेपाल ल्याइएको हो ।

यसैगरी १५ जनाको अ’स्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र मलेशियामा रहेको ज’नउद्धा¥र केन्द्रकोे पहलमा मृ’तकको श’व नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।

कानूनी र प्रक्रियागत झन्झ’टले गर्दा विदेशमा मु’त्यु भएका व्यक्तिको श’व ल्याउन अझै सहज भएको छैन । विदेशमा मृ’त्यु भएकाहरुको श’व ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउ’द्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृ’तकका आफन्तको घरसम्म श’वबाहनमा श’व पु¥र्याउने गर्दै आएको छ ।

थप समाचार,
एसियन कप छनोटमा नेपाल फिलिपिन्ससंग २-१ ले परा’जित ।

काठमाडौं : एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत पहिलो खेलमा नेपाल फिलिपि’न्ससंग परा’जित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससंग २-१ ले पराजित भएको हो ।

समूह एफ को पहिलो खेलमा नेपालले पहिले अग्र’ता लिएपनि अन्तिममा सम्हालिन नसक्दा नेपाल पराजित भएको हो ।
खेलमा विमला चौधरीले खेलको १० औं मिनेटमा गोल गर्दै फिफा वरियतामा ३३ स्थान माथि रहेको फिलिपिन्सविरु’द्ध नेपाललाई दिलाएकी थिइन् ।

पहिलो हाफमा अग्रता कायम राखेको नेपालले ८९ मिनेटसम्म फिलिपिन्सवि’रुद्ध अग्रता कायम राखेको थियो । तर अन्तिम सममया दुई गोल फर्का’उदै फिलिपि’न्सले पुनरागमन जित हात पारेको हो । ९० औं मिनेटमा ता’हनाई अनिशले फिलिपिन्सका लागि बराबरी गोल फर्काइन् ।

पहिलो गोल गरेपछि फिलिपिन्सले एक मिनेटपछि नै अर्को गोल थप्यो । फिलिपिन्सको लागि कमिल्ला वि’ल्सनले इन्जु’री टाइमको दोस्रो मिनेटमा गोल गरेपछि फिलिपिन्सले जित हासिल गरेको हो । नेपालले अब समूह एफको अर्को खेल हङ’कङसंग असोज ५ गते खेल्नेछ ।

२०७८ आश्विन २, शनिबार २२:०४ गते 1 Minute 496 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।