२०७९ आश्विन ११ मंगलवार

कोरियामा मदि’राले ल’ठ्ठ नेपालीले बाटोमा हिडिरहेको अप’रचित नेपालीलाई मु’क्का प्रहा’रगरी फा’रार !

सोउल : अहिले दक्षिण कोरियामा कोरियाली महान पर्व छुसक चलिरहेको छ। यस अवसरमा कोरियामा छरिएका नेपालीहरु भेटघाट, घुमघाममा व्यस्त छन् तर आज जोसमा होस

गुमा’उँदा एक नेपालीले अर्का नेपालीलाई म’दिराको मातमा रग’ताम्य हुने गरी पि’टेको घ’टना सार्वजनिक भएको छ।
दक्षिण कोरियाको सुवनमा म’दिरा सेवन गरी एक नेपालीले अर्का अप’रिचित नेपाली माथि हा’तपा’त गरेको छ।

सुवन स्थित एक रेस्टु’रेन्टमा मदिरा सेवन गरी बाहिर अप’रिचित व्यक्ति माथि मु’क्का हानि रग’ताम्य पारेर भागेकाे छ। सिसीटिभी बाट उक्त हात’पात गर्ने व्यक्तिको पहिचान खुलीसकेको र पी’डित व्यक्तिले कोरियन प्रह’रीलाई उ’जुरी दिइसकेको बताइएको छ।

कोरियाको कानुन अनुसार हा’तपात गर्नु, रग’त आउने गरी पि’ट्नु ठूलो अप’राध मानिन्छ ।झग’डाको प्रकिती अनुसार दो’षीलाई क’डा भन्दा क’डा स’जाय ,जरि’वाना तथा स्वदेश फिर्ता हुन सम्म सक्ने सम्भावना हुन्छ।

नेपाली नेपाली बीच भएको उक्त घ’टनाले विकशित मोड नलिगोस् र मि’लोमतो बाटनै स’मस्याको सा’माधान गर्न सकिने हुँदा दो’षी व्यक्ति यथा’शिघ्र सुवन नेपाली समाजमा आउन आग्रह गरिएको छ। अन्य’था यो घ’टनाले उ’ग्ररुप लिँदा दो’षी व्यक्ति कोरियाको जे’लमा पर्न सक्ने एक स्रोतले बतायो। -नयाँ दैनिकीबाट

२०७८ आश्विन ३, आईतवार १९:१६ गते 1 Minute 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।