२०७९ आश्विन १५ शनिबार

अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै !

एजेन्सी : सरकारी लक्ष्यअनुुसारको खो’प कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टो’बरको अन्त्यमा को’रोना भा’इरसको कारण भएको

लकडाउनको अन्त्य हुने बताइएको छ । मेलबर्न शहरमा करिब ५० लाख मानिस गत अगस्ट ५ देखि घरमै बस्न आदेश दिइएको थियो । को’रोना महामा’रीको क्रममा मेलबर्न शहरमा यो छैठौँ पटकको लक’डाउन हो ।

मेलबर्न पनि सामेल रहेको भिक्टो’रिया राज्यका अधिकारी लक’डाउन हटाइने घो_षणा गरेका जनाइएको छ । लक’डाउन समाप्त हुनेछ अत्या’वश्क कामका लागी तपाइँको घर छोड्न पाउने र कर्फ्यू अब रहने छैन, केही प्रतिबन्ध भने

बाँकी रहने छ, मेल’बर्नका एक स्वास्थ्य अधिकारीले बताएका छन् । “लक’डाउन समाप्त हुने र सीमित कारणका लागि घर छोड्नुपर्ने र कर्फ्यूको अवस्था अब नरहने पनि ती अधिकारीले जनाएका छन् ।

२०७८ आश्विन ३, आईतवार २३:०३ गते 1 Minute 116 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।