२०७९ आश्विन १५ शनिबार

यिनै हुने मेयरलाई एक स’टमा ढा’ल्ने युवा !

बुटवल : पहि’रो निरीक्ष’णका लागि बुटवल ३ ज्योतिनगरमा गएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख तथा एमाले रूपन्देही अध्यक्ष शिवराज सुवेदीलाई मु’क्का प्र’ हार गर्ने एमाले कार्य’कर्ता रहेको खुलेको छ।

ज्योतिनगरका स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई आज बिहान मु’क्का हा’नेका थिए। उनी लुम्बिनी वाणि’ज्य क्याम्पसमा अध्ययनरत अनेरा’स्ववियू जिल्ला कमिटी सदस्य हुन्। विद्यार्थी राज’नीति गर्दै आएका उनले प’हिरोले पी’ डित

बनाउँदा स्थानीय सरकारले प’हिरो व्यवस्था’पनमा चासो नदिएकाले मु’क्का हा’नेको उनको भनाई उद्धृ’त गर्दै प्रह’रीले बताएको छ। विद्यार्थी रा’जनिति गर्दै आएका उनले प’हिरोले पटक पटक पि’डि’त बनाउँदा स्थानिय सरकारले प’हिरो व्यवस्थापनमा चासो नदिएकाले मु’क्का हा’नेको प्र’हरीलाई बताएका छन् ।

प्रहरी’ले भने प’क्राउ गर्ने गरी घ’टना नभएको भन्दै प’क्राउ नगरिएको बताएको छ। अहिले पहि’रो क्षेत्रमा युवा संघ, अनेरास्व’वियूका नेताहरु पुगेका छन् ।सुवेदी पहिरो निरि’क्षण गर्न सोमबार ज्यो’तिनगरको बा’ढी प’हिरो प्रभा’वित क्षेत्रको

भ्रम’णमा तथा निरी’क्षणमा पुगेका थिए ।लगातारको वर्षाले पहि’रो ख’स्दा बुटवल ज्योतिनगर र लक्ष्मी’नगर क्षेत्रका करिब दुई दर्ज’न घर क्ष’ति’ग्र’स्त भएका छन् ।

प्रभा’वित क्षेत्रका स्थानी’यलाई सरकारले वे’वास्ता गरेको भन्दै स्थानीय आ’क्रो’शित बनेका छन् ।आज पनि उक्त स्थानमा प’हिरो गइरहेको र केही घरमा क्ष’तिसमेत पुगेको स्थानीयले बताएका छन् ।उक्त क्षेत्रमा पहिरोका कारण करिब दुई दर्जन घरपरिवार प्र’भा’वित भएका छन् ।

२०७८ आश्विन ४, सोमबार १८:५२ गते 1 Minute 426 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।