२०७९ आश्विन १५ शनिबार

नेपालको सेयर बजारको सुधारको माग गर्दै कोरियामा प्रदर्शन !

सोल : नेपालको पुँजी बजारको सुधारको माग गर्दै दक्षिण कोरियामा रहेका नेपाली लगानीकर्ताहरुले नेपाली दुतावास अगाडी वि’रोध प्र’दर्शन गरेकाछन् । नेपालमा केहि समय देखि पुँजीबजार सं’घर्ष समितीका नाममा विभिन्न विरोधका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

सोहि समितीको आह्वानमा कोरियामा पनि प्र’दर्शन भएको हो । प्र’दर्शनमा सहभागिहरुले विभिन्न प्ले कार्डहरु सहित बैंकहरुलाई ब्रोकर लाइसेन्स दे, लगानीकर्ताको लगानी सुर’क्षित गर, राष्ट्र बैंकको लगानीकर्ता माथिको कु’रठा’राघा’ति निति खारेज गर जस्ता नाराहरु सहित प्र’दर्शन गरेका थिए ।

नेपालको सेयर बजारका ठुला लगानीकर्ता एबं अहिले पूँजी बजार संघर्ष समितिको नेतृत्वमा भइरहेको आन्दोलनका एक नेतृत्व’कर्ता दिपे’न्द्र अग्रवालले अहिले आम लगानीकर्ताहरु आफ्नो अधिकारको रक्षाको लागि, आफ्नो सपनाको परिपुर्ति लागि, आफ्नो सम्पतिको सुरक्षाको लागि, आफ्नो लगानी स्वतन्त्रताको लागि, आफ्नो रोजि रोटिको लागि हामी एकबद्द हुन आह्वान गरेका थिए ।

अग्रवालले भनेका थिए तपाईं यदि काठमाडौँ बाहिर हुनुहुन्छ भने त्यहाँको नेपाल राष्ट्र बैंकको घेराउ गर्नुहोस, ताला’बन्दी गर्नुहोस, धरना प्रदर्शन गर्नुहोस यदि तपाई देश बाहिर हुनुहुन्छ भने तपाइले नेपाली दूतावासको अगाडी गएर धरना प्रदर्शन

गरेर बि’रोध जनाउनुहोस , तपाई काठमाडौँमा हुनुहुन्छ भने नेप्से, सेवोन वा नेपाल राष्ट्र बैंक अगाडि एक्लो भए पनि तपाईको वि’रोध ध’रना प्र’दर्शन गर्नुहोस साथै हामिलाई त्यस्ता गतिविधि हरुको , वि’रोध कार्यक्रमहरुको भिडियो

पनि बनाउनु होस हामी तपाईहरुले पठाउनु भएका भिडियोहरुलाई विभिन्न संचारका माध्यमहरु प्रयोग गरि थप बु’लन्द बनाउने छौं । फेसबुक, ट्यूट’र, क्ल’वहाउस जस्ता समाजिक संजालहरुमा पनि आफ्नो विरोध जनाउन सक्नु हुन्छ। यसलाई गु’रिल्ला वार ट्या’क्टिस पनि भनिन्छ । यो समाचार जनआवाजमा प्रकाशित छ।-इपियस साथि

२०७८ आश्विन ५, मंगलवार ०९:१९ गते 1 Minute 275 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।