२०७९ आश्विन १२ बुधबार

ब्रेकिङ – बुटवलका मेयर सुवेदीलाई मु’क्का हान्ने गणेश पंगेनी प’क्राउ !

बुटवल : बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीलाई मु’क्का प्र’हार गर्ने युवक प’क्राउ परेका छन् । सोमबार प’हिरो निरी’क्षण गर्न गएका मेयर सुवेदीमाथि

मु’क्का प्रहा’र गर्ने गणेश पंगेनीलाई साँझ प्रहरीले प’क्राउ गरेको हो । पक्रा परेका पंगेनीमाथि दु’र्व्यव’हार वा शान्ति सुरक्षासम्बन्धी मु’द्दामा कार’बाही अघि बढाइएको छ । मेयरमाथि मु’क्का प्रहा’र गरेको आरो’पमा बुटवल

उपमहानगरपालिका र एमाले बुटवल उपमहानगर कमिटीको पहलमा उनलाई प’क्राउ गरी कार’वाही अघि बढाइएको छ । हाल पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको बताइएको छ । पंगेनी एमाले’निकट अनेरा’स्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य हुन् भने

मेयर सुवेदी एमाले रूपन्देहीका अध्यक्षसमेतहुन् । सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ स्थित ज्योतिनगरमा प’हिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि आफ्नै पार्टीका कार्यकर्ताले मु’क्का प्र’हार गरेका थिए ।

२०७८ आश्विन ५, मंगलवार ०९:४५ गते 1 Minute 214 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।