२०७९ आश्विन १२ बुधबार

बधाई ! नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ ।

काठमाडौं : नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ । उनले छोरीसहितको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन् । सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशुको तस्विर पोस्ट गरेका छन् ।

उनले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरेकी छिन् । तस्बिर राख्दै उनले लेखेकी छिन् ‘छोरी आयन्का तिमीलाई यस संसारमा स्वागत छ ।तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् । ’ग’र्भवती भएपछि प्रियंकाले आफ्नो

ग’र्भावस्थालाई लिएर सामाजिक संजालमा बेबी बम्प, बे’बी सावर लगायतका तस्विर सार्वजनिक गरेकी थिइन् । उनका यी तस्विरलाई लिएर सामाजिक संजालमा निकै चर्चा हुने गथ्र्यो ।प्रियंका गत वर्ष आयुशमान देशराज जोशी सँगै विवाह बन्धनमा बाँ’धिएकी थिइन् ।

२०७८ आश्विन ६, बुधबार १६:२९ गते 0 Minutes 180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।