२०७९ आश्विन १२ बुधबार

आफ्नै कार्यकताबाट मु’क्का भेटेपछि एमाले मेयरको चेत खुल्यो, बाढि पि’ढितहरुलाई मिल्यो राहत ।

काठमाडौँ : आफ्नै कार्यकर्ताबाट मु’क्का भेटेपछि बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीको चेत खुलेको छ । र बाढि पी’डितहरुले राहत पाउँने भएका छन । बुटवल उपमहानगरपालिकाले ज्योतिनगर क्षेत्रका पहि’रोबाट

विस्थापित भएका पीडि’तलाई अस्थायी आवासका लागि घरबहाल खर्च रकम सहयोग गर्ने भएको छ । केही दिनअघि पहिरो निरी’क्षण गर्न गएका मेयर शिवराज सुवेदीले स्थानीयको कु’टाइ खा’एपछि उपमहानगरपालिकाले पी’डितलाई राह’तस्वरुप घरबहाल खर्च दिन लागेको हो ।

हालैको अविरल वर्षापछि आएको प’हिरो र बाढीले घर भ’त्किएका र उच्च जो’खिमले घरमा बस्नै नमिल्ने अवस्था उत्पन्न भएर विद्यालयहरुमा आश्रय लिन बाध्य भएका पीडि’तहरुलाई व’डा वि’पद् व्यवस्थापन समितिको सिफारिसमा राहत स्वरुप रकम उपलव्ध गराउने भएको प्रमुख शि’वराज सुवेदीले जानकारी दिए ।

स्थानीय वि’पद् व्यवस्थापन समितिका संयोजक तथा उपमहानगरपालिका प्रमुख सुवेदीको अध्यक्षतामा बुटवलमा बसेको वि’पद् व्यवस्थापन समितिको बैठकले प्रभा’वित क्षेत्रमा उपमहानगरले गरिरहेका निरन्तरका वि’पद् व्यवस्थापन,

क्ष’ति न्यूनीकरण र पुनस्थापनाका कामलाई सहकार्यमा थप प्रभावकारी बनाउनेसमेत निर्णय गरेको छ । पहिरो र बाढीले पूर्ण रुपमा घर–आवास क्ष’ति भएर विद्यालयहरुमा आश्रय लिइ बसेका र अन्यत्र कुनै घर बसोबास नभएका पीडित परिवारका लागि वडा वि’पद् व्यवस्थापन समितिको सिफारिसमा

विद्यालयबाट स्थानान्तरण गरी अन्यत्र बहालमा बस्नका लागि तत्काललाई बहाल खर्च सहयोग गर्ने निर्णय भएको प्रमुख सुवेदीले बताए । विस्थापितहरुका लागि पुनःस्थापना गर्न सम्बन्धित वडाबाट पी’डितको माग निवेदनसहित विवरण संकलन गरी जिल्ला वि’पद ब्यवस्थापन समिति मार्फत प्रकृया अगाडि बढाइने भएको छ ।

क्ष’तिको विवरणसहित जिल्ला वि’पद् व्यवस्थापन समिति, प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा संरक्षण र तटब’न्धका लागि सहयोग गर्न उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । -दैनिक न्युज नेपाल

२०७८ आश्विन ६, बुधबार २२:०८ गते 1 Minute 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।