२०७९ आश्विन १५ शनिबार

को हुन् ती डाक्टर जसले शक्तिशाली भूक’म्पमा पनि बि’रामीको अ’प्रेश’न गरिरहे ?

एजेन्सी : दक्षिणपूर्वी अस्ट्रेलियामा ५.८ म्याग्नि’ट्यूडको एउटा भूक’म्प मापन गरिएको छ । भूक’म्पका कारण मेल्बर्न सहरमा भवनहरू भ’त्किएका छन्। स्थानीय समयानुसार बुधवार बिहान ९:१५ बजे म्यान्स’फील्डमा केन्द्रबिन्दु बनाएर उक्त भूक’म्प गएको हो ।

उक्त स्थान भि’क्टोरिया राज्यको राजधानी नजिकै छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोही पनि ग’म्भीर घा’इते भएको विवरण प्राप्त नहुनु सु’खद समाचार भएको बताएका छन्। भूक|म्पको ध’क्का छिमेकी साउथ अस्ट्रेलिया र न्यू साउथ वेल्स राज्यमा पनि महसुस गरिएको थियो।

उक्त भूक’म्पपछि दुइटा साना परक’म्प पनि गएका छन्। केही वर्षयता अस्ट्रे’लियामा आएको यो सबैभन्दा ठूलोमध्येको भू’कम्प हो। तर, त्यसबाट खासै ठूलो क्ष’ति भएको जस्तो देखिँदैन। अमेरिकाबाट बोल्दै प्रधानमन्त्री मरिसनले अस्ट्रे’लियाका लागि भू’कम्प असामान्य भएकाले ‘निकै अ’शान्तिकारक घटना’ हुनसक्ने बताएका छन्।

भिक्टो’रिया राज्यको आ’पत्कालीन सेवाले सर्वसाधारण मानिसलाई सम्भावित परकम्पप्रति चना’खो रहन आग्रह गरेको छ। ‘तपाईँ भि’क्टोरि’यामा हुनुहुन्छ भने तपाईँ जो’खिममा हुनुहुन्छ। परक’म्पहरू जान सक्छन्, त्यसैले क्ष’तिग्र’स्त भवन र अन्य ख’तराबाट परै बस्नुहोस्। अत्यावश्यक हुँदा’बाहेक स’वारी नचलाउनुहोस्,’ उसले भनेको छ।

मुटुको श’क्यक्रिया गर्दागर्दै भूक’म्प-डा. समीर ठाकुरका अनुसार भूक’म्प जाँदा उनी मेल्बर्ननजिकै एउटा अस्पतालमा बि’रामीको मुटुको बा’ईपास श’ल्यक्रिया गर्दै थिए। ‘हामी श’ल्यक्रियाको भाग कामतिर थियौँ अनि हामीले श’ल्य’क्रिया गर्ने टेबल चलेको महसुस ग¥र्‍यौँ,’ उनले बीबीसी न्यूज’डेसित भने।

‘कक्षमा यताउता हेर्दै आ’ईभी पोलहरू चलिरहेका थिए अनि हामीसँग भएका क्ल्या’म्पहरू पनि ह’ल्लिरहेका थिए।’ भाग्यवश क’म्पन न’रोकिँदासम्म श’ल्यक्रिया रो’क्न सकिने चरणमा भएको र त्यसपछि श’ल्यक्रि’या सम्पन्न गरिएको उनले बताए। -बीबीसी नेपाली

२०७८ आश्विन ७, बिहीबार ०२:४८ गते 1 Minute 199 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।