२०७९ आश्विन १२ बुधबार

मलेसियामा सुरक्षागार्डमा कार्यरत कमलले गरे आ’त्मह’ त्या।

क्वालालम्पुर : मलेसिया वैदेशिक रोजगारीको निम्ति मलेसियामा सुरक्षागार्डमा काम गर्दै आईरहनु भएका एक नेपाली श्रमिकले झुन्डि’एर आ’त्म ह’त्या गरेका छ्न।

पहिले सुरुमा मलेसिया आउदाखेरिको कम्पनी छाडेर भागेर मलेसियामै एक सेक्यु’रिटी कम्पनीसंग आव’द्ध भैई रिहा’ईरिङ् कार्यक्रम मार्फत अवै’धानिकबाट पुनः वैधा’निक बनेर सुरक्षागार्डको क्षेत्रमा काम गर्दै आउनुभएका नेपाल ठेगाना दुबरिङ्ग-८ रोल्पा

जिल्ला निवासी पा’सपोर्ट नम्बर ०९८३१७९६ नम्बर रहेका नेपाली श्रमिक कमल ओली क्षेत्रीले यहीँ मिति सन् २०२१ /०९ / २० तारिख सोमबारको दिन झु’न्डिएर आ’´त्मह’`त्या गरेका हुन। सोही सेक्यु’रिटी कम्पनीमा संगै काम गर्ने नेपाली श्रमिकलेनै बताए अनुसार कमलले आ’त्म-ह’त्या गर्नुभन्दा

एकदुई दिन अगाडिदेखि नै आफू लाई शरीर सन्चो नभएको बताउदै कम्पनीबाट छुट्टि लिएर बिदामा बस्नुभएको थियो तर रुमभन्दा अलिक परको सडक किनारमै रहेको एक नयाँ निर्माण भैईरहेको क’न्ट्र्क्सन बिल्डिङ भित्र घाटीमा पासो लगाएर

झु’न्डिएको अवस्थामा फेला परेको र केहि समयपछि स्थानीय प्रहरी घट’नास्थलमा पुगेर रोजगारदाता कम्पनीलाई फोनमार्फत जानकारी दिइएको कुरा मलेसिया स्थित नेपाली दूतावासले मलाया खबरलाई बताउनुभयो।

बिगत ६ बर्षदेखिनै मलेसिया रोजगारीमा रहि काम गर्दै आएका मृ’तक कमलको मृ’त श’व प्रहरीले पो’स्ट-मा’र्टमको लागी स्थानीय अ’स्पतालमा लगिएको छ , भने मृ’तकको श’व नेपाल फ’र्काउनलाई रोजगारदाता कम्पनीले आवश्यक तयारी गरिरहेको जानकारी प्राप्त भएको छ। कमलले किन आ’त्म-ह’´त्या गर्यो ? भन्ने बारे केहि कारण खुल्न सकेको छैन।-मलायखबर

२०७८ आश्विन ८, शुक्रबार ०३:१६ गते 1 Minute 208 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।