२०७९ आश्विन १५ शनिबार

नरेन्द्र मोदीलाई अमेरिका जान प्रतिबन्ध !

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा कम्पनीका प्रमुखसँग पनि भेट्नेछन् ।

नरेन्द्र मोदीको यो भ्र|मणको विषयमा भारतमा सोसल मिडियामा रोचक चर्चा भइरहेको देख्न सकिन्छ । को’भिड संक्र’मणबाट बच्नका लागि उनले पूर्ण रुपमा भारतमा बनेको कोभ्याक्सिनको खोप लगाएका छन् ।

विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले हालसम्म कोभ्या’क्सिनलाई मान्यता दिएको छैन । अमेरिकाको फूड एण्ड ड्रग एडमि’निस्ट्रेशन (एफडीए) ले पनि यसलाई मान्यता दिएको छैन ।

यसकारण हज्जारौं भारतीय कोभ्या’क्सिनको दुबै डोज लगाएपछि पनि विदेश जान सकिरहेका छैनन् । तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने अमेरिका जाने अनुमति कसरी दिइयो, यो विषयमा सोसल मिडियामा असाध्यै धेरै प्रश्न तेर्सि’एका छन् ।

मोदीले एक मार्चमा नयाँ दिल्लीको अखिल भारतीय आयु|र्विज्ञान संस्थान (एम्स) मा को’रोना भ्याक्सिनको पहिलो डोज लिएका थिए । त्यसपछि उनले अप्रिल महिनामा यो भ्या’क्सिनको दोस्रो डोज लिएका थिए ।-दैनिक न्युज नेपाल

२०७८ आश्विन ८, शुक्रबार १९:५४ गते 1 Minute 259 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।