२०७८ माघ ९ आईतवार

पुनः अनशन बस्ने डा. केसीको चे’तावनी !

काठमाडौं : डा. गोविन्द केसीले पुनः अन’शन बस्ने चेता’वनी दिएका छन् ।डा.केसीले चिकित्सा शिक्षा ऐन विपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया नरोकिए फेरि अन’शन

बस्ने चेता’वनी दिएका हुन्। उनले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै फेरि अनशन बस्ने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा डा. केसीले भनेका छन्, ‘सम्बन्धनको मुख्य जिम्मे’वारी चिकित्सा शिक्षाआयोगको भइसकेको अवस्थामा

आयोगलाई छलेर चो’र बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध हो ।’ पछिल्लो समय सरकारले

चि’कित्सा शिक्षा आयोगको आप’त्तिका बाबजुद केयू र वीपी प्रति’ष्ठानबीच कथित समझदारीपत्र गराएर सम्बन्धन दिलाउने कोशिस भइरहेको जनाइएको छ ।

२०७७ फाल्गुन २७, बिहीबार २२:२२ गते 1 Minute 459 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार