२०७९ आश्विन १० सोमबार

शान्ति स्थापनार्थ नेपाललाई उ’च्चपद सुनि’श्चित गर्न परराष्ट्र’मन्त्रीको आ’ह्वान ।

काठमाडाैँ : संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहुनभएका पर’राष्ट्रमन्त्री डा नारायण खड्काले कुवेतका विदेशमन्त्री डा अह’मद नासेर अलमोहम्मद अलअ:हमद अल जा’बेर अल’सवाहसँग,

द्वि’पक्षीय भेटवार्ता गर्नुुभएको छ ।त्यस अवसरमा उहाँहरुबीच नेपाल–कुवेत सम्बन्धका साथै आप्र’वासी कामदार, व्यापार, पर्यटन, लगानी प्रवद्र्धनलगायत साझा चासो र अन्य विषयमा विचारवि’मर्श भएको संयुक्त राष्ट्रस’ङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियो’गले जनाएको छ ।

आजै परराष्ट्रमन्त्री खड्काले राष्ट्रसङ्घको शान्तिकार्य विभागको उपमहासचिव जो पिए’गा लाक्वाँसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच राष्ट्रसङ्घीय शान्ति स्थापनाको कार्यमा नेपाल र रा’ष्ट्रसङ्घबीचको विद्यमान साझे’दारीलाई अझ विस्तार गर्ने सम्बन्धमा विचार आदानप्रदान भएको थियो ।

मन्त्री खड्काले शान्ति सेनामा नेपाली फौ’ज बढाउन, नेपाललाई कार्य क्षेत्र र राष्ट्रसङ्घीय प्रधान कार्यालयमा उच्च ओहोदा सुनि’श्चित गर्नुपर्ने नेपालको आ’ह्वानलाई पुनः मुखरित गर्नुभयो ।

२०७८ आश्विन ९, शनिबार १०:३७ गते 1 Minute 214 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।