शनिबार , जेठ २९, २०७८

Author: Yuwa Aawaj

ममीको मोबाइलमा भेटियो सचिनको यस्तो पुरानो भिडियो, केही घण्टामै बन्यो भाइरल ।(भिडियो सहित)

ममीको मोबाइलमा भेटियो सचिनको यस्तो पुरानो भिडियो, केही घण्टामै बन्यो भाइरल ।(भिडियो सहित)

Posted in समाज
काठमाडौ : पछिल्लो समय मा सा’माजिक सं’जाल मा निकै नै च’र्चा कमाएका सचिन प`रिवार को आमा पहिलो पटक मि|डिया मा आएकी छिन्। सचिन को बुबा ले घरमा एउटी श्रीमती हुदा`हुदै अर्को ल्या’एका हुन् भनि संचिन कि आमाले भनेकी छिन्। अहिले भने आफ्नो छोरा सचिन लाई खो’ज्दै सचिन को आमा मि’डिया सामु आएकी छिन्। सचिन आमा`को का’ख बाट अ’लग भएको ७/८ महिना भएको रहेछ। आमा मिडिया मा आए ल’गत्तै सचिन को बा’ल्यकाल को पुरानो भिडि`यो सा’र्बजनिक भएको। बुबा तेजेन्द्र आमा सरिता को साथ मा हुदा धेरै सुन्दर , खुशी थिए सचिन , ढुंगा गिट्टी कु’टेर भए पनि सचिन लाई प’ढाईरहेकी थिइन्। सचिन लाई हु’र्काईन बढाईन ठुलो बनाईन , तेजेन्द्र ले दो|स्रो बि’बाह गरे पछि सन्तान संग अ’लग बस्नु पर्यो। दुई बर्ष सम्म श्रीमान को मा’या र स’न्तान पाउछु कि भनि दुई बर्ष सम्म कु’रिन दुवै केहि नपाए पछि सचि`नकि आमा स|रिता ले दोस्रो बि’बाह गरेकी हुन्
जापानमा भाइ-रल भएकी महिला बाइक चालिका वास्तवमा ५० वर्षका पुरुष भएको खुलासा ।

जापानमा भाइ-रल भएकी महिला बाइक चालिका वास्तवमा ५० वर्षका पुरुष भएको खुलासा ।

Posted in रोचक
एजेन्सी : जापानमा एक महिला बाइक चा’लिका निकै भाइरल बनेकी थिइन्। ट्विटरमा उनको ह्वा’त्तै फ’लोवर ब’ढेको छ। azusagakuyuki नामको ट्विटर ह्या’न्डल भएका ती भाइरल महिला बाइक चालिका वास्तवमा पुरुष रहेछन्। ५० वर्षका उनको नाम जों’गु भएको र उनले महिला’जस्तो देखि फे’सएप्सको प्रयोग गरेको डे’लीमेलले जनाएको छ। ट्विटर लगायत सामाजिक संजालमा ज’वान महिला’ले मोटर साइकल च’लाइरहेको फोटो तथा तस्बिरहरु उनले पोस्ट गर्दै आएका थिए। तर सबैले उनी पुरुष भएको थाहा पाए:पछि उनले जापानी टिभीसँग ठ’ट्यौली तवरमा भनेका छन्,‘अंकललाई हे’र्न कसले रु’चाउँछ र? त्यसकारण फेस ए’पको प्रयोग गरेर राम्री महिला बने।’ उनको ट्वि’टर पोस्टहरुमा पनि केहीले उनको हात तथा शरीरका केही अं’गलाई लिएर उनी पुरुष भएको ब’ताउँदै आएका थिए।
कुकुरडाइनोको मुन्टा खानुभएको यस्तो छन् फाइदा-फाइदा जानिराखौ ।

कुकुरडाइनोको मुन्टा खानुभएको यस्तो छन् फाइदा-फाइदा जानिराखौ ।

Posted in स्वास्थ्य / खानपिन
स्वास्थ्य : कुकुरडाइनो नेपालमा जंगली अवस्थामा पाइने औषधीय गुण भएको वनस्पति हो । सुगरका बिरामीले यस्को मुन्टा खादा फाइदा हुने देखिन्छ। बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति लहरायुक्त हुने गर्दछ । कुर डाइनो एउटा लहरो प्रजातिको बनस्पति हो यो गर्मि क्षेत्रमा बिशेष तराईमा, पहाडी तल्लो भेगमा पाइन्छ यसको लहरोमा काँडा हुन्छ्न बाक्लो यसो हेर्दा पानका जस्ता पात हुन्छन् यो बाख्रा को घाँस पनि हो ।हिन्दु सस्कारमा यो साउने संक्रान्तिमा लुतो फाल्दा नभै हुदैन ।लुतो फाल्दा कुकुर डाइनो ,भलायो,मकै बोट ,सिरु ,बेसार ,काग भलायो ,कुरिलो आदि चाहिन्छ । कुकुर डाइनो एक औषधिय गुण भएको लहरा मानिन्छ । कुकुरडाइनो अल्लि मल भएको ठाउँमा छ भने यस्को मुन्टा ठुला ठुला हुन्छन । यस्का मुन्टा टिपेर तरकारी वा अचार बनाएर खान सकिन्छ । स्वास्थका हिसाबले अतिनै लाभदायक हुन्छ । आजकाल जङ्गलबाट टिपेर ल्याएर शहरमा बेचबि
ज्ञानेन्द्र शाहीको समूह मा’थि आ-क्र’ मण गर्ने ५ जना प’क्राउ !

ज्ञानेन्द्र शाहीको समूह मा’थि आ-क्र’ मण गर्ने ५ जना प’क्राउ !

Posted in Breaking
काठमाडौं : ज्ञानेन्द्र शा'हीको स’मूहमा' थि सुर्खेतमा आ’क्र म’ण भएको छ । जिल्लाको वीरेन्द्र नगर नगरपा'लिका–१३ करेखो ला भन्ने स्थानमा गएराति ११ बजे आ’ क्र मण भएको हो । जिल्ला प्रह’ री का’र्यालय सुर्खेतलेआ’क्र मणमा सं’लग्न पाँच जनालाई नि य’न्त्र णमा लिएको जनाएको छ ।सुर्खेतका प्र’हरी प्र’मुख राजेन्द्र भट्टले शा हीको स’मूह र स्था नीयबीच झ' ड’प भएको बताए । एसपी भट्टले भने, ‘यो आ’ क्रमण भन्दा पनि दुई समू’हबीच झ’डप भएको हो । प्रह’री टो ली घ’ ट नास्थ’लमा पुगेर उ’ द्धा’र गरेको छ ।’ उनले आ’ क्रम णबाट घा ’इ’ते भएकाहरुको अव’स्था सा मान्य रहेको पनि बताए । सा’माजिक सन्जा’लमा पो ष्ट भएको एक भि’डियोमा शाहीले रुँ’ दै घा ’इते एक युव’कलाई अँ गालो हालेको देखिन्छ । टा ’उ को को पछा’डिको भा गबाट र ग ’त बगिरहेको देखिने ती युवकको प्रा थ’मिक उ’ पचार पनि गरेको देखिन्छ । शाहीले सा’माजिक सन्जालमा आफू सहित र
डा.पाण्डे भन्नुहुन्छ : संक्र-मणको दर घट्यो, अब आम रुपमा लक-डाउन खुलाउनुपर्छ ।

डा.पाण्डे भन्नुहुन्छ : संक्र-मणको दर घट्यो, अब आम रुपमा लक-डाउन खुलाउनुपर्छ ।

Posted in News Feed
काठमाडौं : डा. रवीन्द्र पाण्डेले पछिल्लो समय को'रोना संक्रम'ण दर घट्दो क्रममा रहेको बताएका छन् । उनले अहिले मृ'त्युदर घटेको र अस्पतालमा वि'रामीहरुको चापपनि कम भएको सुनाए । उनले अहिले अप्ठ्या'रो चाहीँ शहरभन्दापनि गाउँमा सं'क्रमण बढेको सुनाए । यसको लागि सरकारले परी'क्षणको दरलाई बढाउनुपर्नेमा जोड दिए । लक'डाउन लगाउनुको प्रमुख कारण भनेको नै जनस्वास्थ्यका मापद'ण्ड सामूहिक पालना गराउनु भएको उल्लेख गरे । विगतमा लकडा'उन खोल्नेबित्तिकै ह्वात्तै भीडभाड बढेको सुनाउँदै अहिले पनि चरणव'द्ध रुपमा खुलाउनुपर्ने उनको भनाई छ । उनले आम रुपमा ल'कडाउन खोल्नुपर्ने बताए । तर, टोटल्ली लकडाउन खोल्न चाहीँ नहुने उनको सुझाव छ । संक्रमण भएका स्थान हेरेर मात्रै निषे'धाज्ञाको निर्णय लिनुपर्ने र सं'क्रमण नभएको अवस्थामा लक'डाउन खोल्नुपर्ने पाण्डेको सुझाव छ ।
सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा !

सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा !

Posted in अर्थ वाणिज्य
कठमाडौँ : विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि रु सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्र्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । बैंकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद–जर्भोस व्यक्त गर्नुभएको छ । “मानव पूँजी विकास तथा सबल पुनःनिर्माणलाई प्राथमिकतामा राख्नु कोभिड–१९ को महामारीका बेला अपरिहार्य भएको छ”, यहाँस्थित बैंकको देशीय कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।-रासस
करिश्मा मानन्धर भन्नुहुन्छ : नेताहरुको कारण नेपालले आफ्नो अ’स्तित्व गु’माउन बा’ध्य भयो ।

करिश्मा मानन्धर भन्नुहुन्छ : नेताहरुको कारण नेपालले आफ्नो अ’स्तित्व गु’माउन बा’ध्य भयो ।

Posted in बिचार र ब्लग
काठमाडौं : अभिनेत्री करिश्मा मानन्धर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले देखेका र भोगेका कुराहरु सामाजिक सञ्जाल मार्फत पोख्दै आएकी छिन् । उनले शुक्रबार साँझ सामाजिक सञ्जालमा मनमा लागेका कुरा भन्दै लामो एक पोस्ट सेयर गरेकी छिन् । उनले आफ्नो पोस्टको सुरुमा नै कसैसँग मिल्न गएमा माफि चाहन्छु समेत भनेकी छिन् । उनले पोस्टमा ६४ सालको राजनीतिक आ'न्दोलन देखि आजसम्म आइपुगेको देशको आफूले लेखेको अवस्थाको बारेमा लेखेकी छिन् । उनले हिन्दु धर्मको अस्तित्व सं'कटमा परेको बताएकी छिन् । साथमा नेताहरुकै कारण नेपाल भन्ने देश थियो भन्ने खोजीको विषय हुने उल्लेख गरेकी छिन् । उनले भनेकी छिन् :- मनमा लागेको र भोगेको देखेको कुरा भन्दैछु । हजुरहरु कसैको सन्दर्भ मिल्न गएको भए माफी पाउ ।गा’ली खान्छु त्यो पनि थाहा छ ।राजनीतिमा अलि सचेत भएको भनेको ४६ सालको आ’न्दोलन देखि हो ! त्यो पनि पल्लो घरको अगाडि साथिला
खुसीको खबर : श्रम कार्यालय खुल्यो अब बिदामा आएका नेपाली यि देश जान पाईने ।

खुसीको खबर : श्रम कार्यालय खुल्यो अब बिदामा आएका नेपाली यि देश जान पाईने ।

Posted in Hot News
काठमाडौ : वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचल अब प्रत्येक बुधबार खुल्ने भएको छ । बायोमेट्रिक नभएका व्यक्तिहरूको पुनः श्रम स्वीकृतिका लागि मात्र प्रत्येक बुधबार कार्यालय खुल्ने श्रम कार्यालय ताहाचलले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि कार्यालयमा उपस्थित भई भौतिक रूपमा लिनुपर्ने सेवाहरू गएको वैशाख २४ गतेदेखि बन्द भएको थियो ।अहिले सरकारले तीन देशमा ' एक पटक उडान हुने गरी नियमित उडान खोलेसँगै विभागले पहिले बायोमेट्रिक नभएका श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्न कार्यालय खोल्ने जनाएको छ । कार्यालय बन्द रहेको समयमा पनि पाँच हजारभन्दा धेरैले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिएका छन् । एक पटक बायोमेट्रिक भएकाले मात्र अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन मिल्छ । खाडी देश कुवेतले कोरोना विरु’द्धको खाेप लगाएका गैर कुवेती नागरिकलाई आफ्नो देश प्रवेश गर्न दिने जनाइएको छ । कुवेत स
डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम !

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम !

Posted in पत्र-पत्रीका
काठमाडौं : अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना महामारी अवधिभर १५ प्रतिशतभन्दा बढी नाफा नलिने निर्णयले डेढ अर्ब रुपैयाँ फाइदा हुने भएको हो । निगमको निणर्यले काठमाडौंबाट विभिन्न देशमा उडान भर्दै आएकामध्ये सबैभन्दा ठूलो लाभ निगमलाई नै हुनेछ । उसले नियमित उडान सुचारु भएको अवस्थामा वार्षिक ४ अर्ब ५० करोड इन्धन खरिद गर्दै आएको थियो । हाल, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनमा निगमले प्रतिकिलोलिटर १ सय ७८ अमेरिकी डलरले घटाएपछि त्यसबाट स्वदेशी वायुसेवालाई सबैभन्दा बढी लाभ हुने भएको हो । विदेशी कम्पनीका वायुसेवाले नेपालमा अत्यावश्यक अवस्थामा मात्र इन्धन भर्ने र उनीहरूले धेरैजसो इन्धन नेपालभन्दा बाहिरै सस्तो हुने भएकाले उतैबाट भरेर आउने गरेका छ
सुदूरपश्चिमबाट राज्यमन्त्री बन्ने को हुन् आशा बिक ?

सुदूरपश्चिमबाट राज्यमन्त्री बन्ने को हुन् आशा बिक ?

Posted in News Feed
धनगढी : हालसम्म सुदूरपश्चिम प्रदेशबाट प्रधानमन्त्रीदेखि मन्त्रीसम्म बन्नेहरुको नामावली लामै छ। त्यसमा प्रधानमन्त्री र मन्त्री बन्नेमा अधिकांश पुरुष छन्। तर मन्त्री बन्ने महिलाहरुको नाम दियो बालेर खोज्नुपर्ने अवस्था छ। सम्भवतः सुदूरपश्चिम प्रदेशबाट पहिलो मन्त्री हुने महिला नै द्वारिकादेवी ठकुरानी हुन्। १९७४ मा डोटीको सिलगढीमा जन्मेकी उनी नेपाली कांग्रेसबाट २०१५ को आम निर्वाचनमा विजय भएपछि २०१६ जेठ १३ गते प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकारमा उपमन्त्री र २०१६ असार १८ गते मन्त्रिमण्डल पुनर्गठन हुँदा स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन सहायक मन्त्री बनेकी थिइन्। त्यसपछि डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कैलालीकी लिला भण्डारी शिक्षा राज्यमन्त्री बनेकी थिइन्। त्यसयता सुदूरपश्चिमबाट संघीय सरकारको मन्त्री बन्ने महिला नेतृहरु नभएको बताइन्छ। तर अब द्वारिकादेवी ठकुरा