आइतबार , जेठ ३०, २०७८

Author: Dipa Luitel

साउनको अन्त्य सम्ममा त्रिविका सबै परीक्षा सक्ने तयारी ।

साउनको अन्त्य सम्ममा त्रिविका सबै परीक्षा सक्ने तयारी ।

Posted in समाचार
काठमाडौं:गत १९ महिनादेखि रोकि'एका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवविश्वविद्यालयका उपकु'लपति धर्मकान्त बासकोटाले बता:एका छन् । बुधबार स्कुल अफ डेमो'क्रेसीले आयोजना गरेको महा'मारी र शैक्षिक अन्यो'लता, वैक'ल्पिक व्यव'स्थापन र कार्या'न्वयनबारे आयो'जना गरेको जु'म मिटि'ङमा देशभरिका सबै विश्वविद्यालयका उपकु'लपतिहरुले आ:आफ्नो विश्वविद्यालयको सम'स्या र चुनौ'तीबारे छलफल गरेका थिए । थप समाचार: सुनको मु'ल्य तोलामा ४ सयले बढ्यो..। स्थानीय बजारमा सुनको भा'उ बढेको छ । बुधबारको तुल'नामा सु'नको भा'उ ४ स'यले बढेको हो । बुधबार प्रति'तोला ९५ ह'जार ५ स'य रुपै'याँमा का'रोबार भएको छापा'वाल सु'न आज प्रति'तोला ९४ ह'जार ९ स'य रुपै'याँमा ख'रिद वि'क्री भइरहेको छ । नेपाल सुनचाँदी व्यव'सायी महा'संघको अनुसार आज ते'जाबी सु'न प्रति'तोला ९४ ह'जार ४ स'य रुपै'याँमा किन'बेच
मन्त्री नेम्बाङ भन्नुहुन्छ : लकडाउनपछि नेपालमा रेल र पानी जहाज चल्छ ।

मन्त्री नेम्बाङ भन्नुहुन्छ : लकडाउनपछि नेपालमा रेल र पानी जहाज चल्छ ।

Posted in Breaking
काठमाडौं:निषे'धाज्ञा (लक'डाउन) पछि नेपालमा रेल र पानी जहाज चल्ने भौ'तिक पूर्वा'धार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले बताएका छन् । बुधबार म'न्त्रालयमा पत्रकार सम्मे'लन गर्दै लक'डाउनपछि जनकपुर–जयनगर रेल र पानी जहाज नेपालमा चला'ईने उनले बता'ए ।उनले भने, ‘जनकपुर–जयनगर रेल सञ्चा'लनका लागि दश अ'र्ब ब'जेट छुट्या'इएको छ । उक्त ब:जेट रेल सञ्चा'लन र निर्मा'णका लागि छुट्याइएको छ । ठे'क्का प'ठ्ठाका कामहरु भइ'सकेका छन् ।यसैगरी केरुङ-काठमाडौ रेलमा'र्गबारे पनि दु'ई छि'मेकी देशबीच स'म्झौता गरिएको उनले बताएका छन् । भारत र चीन पक्षसँग रेल सञ्चा:लनबारे स'म्झौता भएको उनले बताए । नेपालमा पानी जहाजको कार्या:लय स्था'पना भइसकेको बता'उँदै अब अन्य देशमा मात्र नभएर नेपालमै पानी जहाज हुने मन्त्री नेम्बाङले बताएका छन् । उनका अनुसार पानी जहाज ऐ'नको ड्रा'फ्ट पनि पूरा भइसकेको अवस्था छ । उनले भने, ‘नेपा
चिनबाट आयातित खोप सबै प्रदेशमा पठाउने सरकारको तयारी !

चिनबाट आयातित खोप सबै प्रदेशमा पठाउने सरकारको तयारी !

Posted in समाचार
काठमाडौं:चिनबाट आ'यातित को'रोना बिरु'द्धको खो'प बिहीबार भोली सातै प्रदेशमा पठाइने भएको छ । सर'कारले त्यसको लागि अहिले स्वा'स्थ्य वि'भाग मा'फैत काम गरिरहेको हो ।स्वा'स्थ्य विभा'गका अनुसार प्रत्येक प्रदेशमा जन'संख्याको आधारमा खो'प पठाइने छ । तर कुन प्रदेशमा क'ति डो'ज खोप पठाउनेबार अहिले त'य भइसकेको छैन ।स्वा'स्थ्य मन्त्रालयको अनुसार नेपाल भरी क'रिब ८ ला'ख ५५ ह'जार ज'ना ६० देखि ६४ व'र्ष उ'मेर स'मुहका नागरिक रहेका छन् । सो'ही समु'हका लागि सरकारले चिनबाट आया'तित खो:प दिने भएको हो । तर अहिले यो समु'हमा पर्ने सबै नागरिकलाई खो'प न'पुग हुने सरकारको भनाइ छ । त्यसैले दो स्रो खो'पको सुनि'श्चित गरेर सबै प्रदेशमा खोप पठा'उने तयारी भइरहेको बताइएको छ । सोमबार चिनबाट ८ ला'ख डो'ज खो'प नेपाल आएको थियो ।
उज्ज्वल थापाको उप’चारका लागि दुर्गा प्रसाईंको सह’योग आव’श्यक पर्दैन:(रवीन्द्र मिश्र) !

उज्ज्वल थापाको उप’चारका लागि दुर्गा प्रसाईंको सह’योग आव’श्यक पर्दैन:(रवीन्द्र मिश्र) !

Posted in समाचार
काठमाडौं:विवेकशील साझा पा'र्टीका अध्यक्ष रवीन्द्र मिश्रले विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष तथा विवेकशील साझा पा'र्टीका पूर्वसंयो'जक उज्वल थापाको उप'चारका लागि दुर्गाप्रसाद प्रसाईंको आ'र्थिक सह'योग आव'श्यक नर'हेको बताएका छन् । विज्ञ'प्तिमामा'र्फत् परिवार, आ'फन्तजन, साथी तथा शुभे'च्छुकहरूबाट प्राप्त सह'योगले नै थापाको स्वा'स्थ्य उप'चार ख'र्च पुग्ने भएकाले प्रसाईंले दिने भनेको सह'योग आव'श्यक न'पर्ने मिश्रले बता'एका छन् ।विज्ञ'प्तिमा मिश्रले भनेका छन्, ‘सह'योग संक'लनको क्रममा उज्वल थापाको उप'चार ख'र्च आफूले व्य'होर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नु'भएको भन्ने स'ञ्चार माध्यममा प्रकासन:रप्रसारण भएको ख'बर हाम्रो जानकारीमा आएको छ। हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छु'कहरूबाट प्राप्त सह'योगले नै स्वा'स्थ्य उप'चारको खर्च व्य'होरिरहेको र भवि'ष्यमा पनि त्यसै गर्ने भएकोल
को’रोना खो’प उपलब्ध गरा’इदिन राष्ट्रपति भण्डारीद्वारा बाइडेनलाई पत्र !

को’रोना खो’प उपलब्ध गरा’इदिन राष्ट्रपति भण्डारीद्वारा बाइडेनलाई पत्र !

Posted in समाचार
काठमाडौं:राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठा'उँदै कोरो'नाविरु'द्धको खोप उपलब्ध गराइिदन अनु'रोध गर्नुभएको छ । राष्ट्रपति भण्डारीको पत्र अमेरिकाका लागि नेपाली राज'दूत डा युवराज खतिवडाले अमेरिकाको विदेश मन्त्रालयमा बुझा'उनुभएको हो । विदेश मन्त्रालयमार्फत राष्ट्रपति कार्यालयसम्म उक्त पत्र पुग्नेछ । पछि'ल्लो समय नेपालले विभिन्न देशसँग स्वा'स्थ्य सामग्री तथा खोप सह'योग मागिरहेको छ । अमेरिकाले यसअघि अत्या'वश्यक स्वास्थ्य सामग्रीहरु प्र'दान गरिसकेको छ । अहिले अमेरिकाले विभिन्न देशलाई खोप बाँ'ड्न लागेको छ । करिब ८ क'रोड डो'ज खोपमध्ये केही नेपाललाई पनि सह'योगस्व'रुप उप'लब्ध गरा'इदिन राष्ट्रपतिले आ'ग्रह गर्नुभएको हो । यसका साथै अमेरिकासँग नेपालले ५० ला'ख डो'ज खोप ख'रिद गर्न समेत चा'हेको छ ।
नीताले लेखिन् : ‘मेरो देश मेरो गौरब भन्ने म, आज यो देशमा किन जन्मिएछु भन्ने लागिरहेको छ’ !

नीताले लेखिन् : ‘मेरो देश मेरो गौरब भन्ने म, आज यो देशमा किन जन्मिएछु भन्ने लागिरहेको छ’ !

Posted in समाचार
काठमाडौँ:नायिका ननीता ढुंगानाले आफुलाई नेपालमा जन्मिएर प'छुँतो ला'गेको बताएकी छिन् । खासगरी को'रोना ब्यबस्था'पनमा सरकारी लाप'रबाहीको कारण नीताले भा'वुक स'न्देश लेखेकी हुन्। जोतिष तथा कलाकार हरिहर अधिकारीसँग प्रेममा रहेकी नीताले हरिहरको पिताको अक्सि'जन र अस्पताल नपा'एर नि'धन भएपछी नेपालमा जन्मिएर पश्चा'ताप भएको ले'खेकी हुन्।उनले समा'जिक सञ्जा'लमा लेखेकी छिन् :- “मेरो देश मेरो गौ'रव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा ज'न्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो र'क्षा गर्न स'क्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । को'रोनाको विरु'द्ध संसार लडि'रहदा मेरो देशले मलाइ झन् ला'त हान्छ भन्ने कुरा आज आ'भास भयो । यो क'ठिन अव'स्थामा जनताको लागि ल'ड्नुपर्ने तर यहाँ त लडा'इ कुर्सीको लागि भैरहेको छ । समयमा अस्पतालमा उप'चार नपाएर आज मैले मेरो नजिकको अग्र'ज गु'माएँ । सा'यद समयमा नै आइ'सि
सीमा-नाकामा भारतीयसँग भि’डन्त, एक सशस्त्र प्रहरी र ८ भारतीय व्यापारी घा’इतेे !

सीमा-नाकामा भारतीयसँग भि’डन्त, एक सशस्त्र प्रहरी र ८ भारतीय व्यापारी घा’इतेे !

Posted in Breaking
काठमाडौ:महोत्तरी जिल्लाको मटि'हानी नगरपा'लिका–८ स्थित नेपाल-भारत सीमा ना'कामा गए राति भी'डन्त हुँदा एक स'शस्त्र प्र'हरी र आठ भातरीय व्यापारी घा'इते भएका छन् । मटि'हा'नीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेरा'बेरा) र को'रोना परी'क्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोड'फोड गरी हटा'एका छन् ।बोर्डर आ'उट पोष्ट (बिओपी) मटिहानीका प्रह'री निरीक्षक बलराम गौतमका अनुसार, ग'ए राति करिब ८ बजे ५०-६० भारतीयले मदि'रा खाएर एक्का:सि २ नं बोर्डरमा खटि'एका प्र'हरीहरुमा'थि ढु'ङ्गा'मुढा गरेका थिए । करीब आधा घण्टासम्म भारतीयहरुले गरेको ढु'ङ्गामु'ढाबाट ड्यु'टीमा खटे'का स'शस्त्र प्र'हरी ज'वान विवेक ढकालको टाउ'को फुटे'को छ भने उनले लगाएको पोशाक (चु'स्ता) समेत ढुङ्गा'मु'ढा गर्नेहरुले च्या'तिदिएका छन् । यता भारतीय व्यापारीका अनुसार बिओपी मटि'हानीका प्र'हरी निरी'क्षक गौतमले कोरो'नाको अव'धिमा पनि
अमेरिकाद्वारा नेपाललाई ठूलो परिमाणको स्वास्थ्य सामग्री सहयोग, आज नेपाल आईपुग्दै !

अमेरिकाद्वारा नेपाललाई ठूलो परिमाणको स्वास्थ्य सामग्री सहयोग, आज नेपाल आईपुग्दै !

Posted in समाचार
काठमाडौं:को'रोना महा'मारीबाट नेपाली जनताको ज्या'न बचा'उन अमेरिकाले ठूलो परि'माणको स्वास्थ्य सामग्री नेपाल पठाएको छ। उक्त सहयोग सामग्री शनिबार नेपाल आइपुग्दै छ ।अहिले पठाएको स्वास्थ्य सामग्रीसहित अमेरिकाले यता १५ महिनामा पाँच करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सह'योग दिएको छ । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत नेपाल पठाएको यो हालसम्मकै ठूलो स्वास्थ्य सहयोग हो । को:रोना महा'मारीसँग जु'धिरहेको नेपालका लागि यो सहयोग पठाइएको, नियोगले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।अमेरिकाबाट आउने सामग्री शनिबारसम्ममा आइपुग्ने परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको हो ।
५० डिग्री तापक्रममा काम गर्न विदेश जाने नेपाली प्रति महँगो भाडा तोकेर न्याय गरिएको हो ?

५० डिग्री तापक्रममा काम गर्न विदेश जाने नेपाली प्रति महँगो भाडा तोकेर न्याय गरिएको हो ?

Posted in समाचार
काठमाडौँ:सरकारले नेपाली पनि चार्टर फ्लाइटबाट विदेश जान पाउने निर्णय गरेपछि नेपाल वैदेशिक रोजगार ब्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङले ५० डिग्री ताप'क्रममा काम गर्न विदेश जाने नेपालीप्रति धेरै भाडा तो'केर सरकारले अन्या'य गरेको भन्दै ग:म्भीर प्र'श्न गरेका छन् । सरकारले नेपालीलाई रोकेर भारतीयलाई विदेश जान दिएको भन्दै व्या'पक वि'रोध पछि आजदेखि नेपाली पनि चार्टर उडानबाट जान पाउने व्यवस्था गरेको छ । तर, चार्टर उडानको भाडा भने निकै महँ'गो भएको भन्दै तामाङले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै प्रश्न गरेका हुन् यस्तो छ तामाङको स्ट्याटस : संस्कृति,पर्यटन तथा नागरिक मन्त्री भानुभक्त ढकालले नेपाली पनि चार्टर फ्लाइटबाट विदेश जान पाउने निर्दे'शन सबैलाई दिनु भएकोप्रति मेरो केही जिज्ञा'सा र प्रश्नहरु निम्न अनुसार छन्:- १. नेपालको बिमानस्थल नेपालीको पहिलो अधि'कार हुदैन र ? कि नेपा
५० प्रतिशत भारतीयले अझै लगाउदैनन् मास्क !

५० प्रतिशत भारतीयले अझै लगाउदैनन् मास्क !

Posted in समाचार
काठमाडौं:भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नल'गाउने गरेको एक अध्ययनले देखाएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार अझै पनि ५० प्रतिशत मानिसले मास्क नल'गाउने गरेको देखाएको छ ।राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले भने, “हालैको एक अध्ययनबाट झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ ।”उनले मास्क लगाउने गरेकाहरूमध्ये पनि झण्डै ६४ प्रतिशतले पर्याप्तरूपमा नाक नछोप्ने गरेको पाइएको समेत जानकारी दिए। देशका नौ राज्यमा अहिले पनि ५० हजारदेखि एक लाखबीचमा सक्रिय सङ्क्रमितहरु रहेको पनि उनको भनाई छ ।