आइतबार , जेठ ३०, २०७८

उर्जा खबर

निषे’धाज्ञामा मात्रै भारतबाट ५२० मेगावाटसम्म विद्युत् आयात ।

निषे’धाज्ञामा मात्रै भारतबाट ५२० मेगावाटसम्म विद्युत् आयात ।

Posted in उर्जा खबर
काठमाडौं : को'रोना भा'इरसको दोस्रो लहरका कारण अहिले अधिकांश जिल्लामा निषे'धाज्ञा लगाए पनि विद्युत् खपतमा भने त्यति असर नपरेको देखिएको छ । गतवर्ष लगाइएको ब'न्दाबन्दी तथा निषेधाज्ञामा विद्युत् खपत ह्वात्तै घटेको थियो । तर, यसपटक भने विद्युत् खपतमा त्यति असर नपरेको विद्युत् प्राधिकरणले बताएको छ । को'रोना नि'यन्त्रणका लागि अहिले पनि ७४ जिल्लामा निषे'धाज्ञा लगाइएको छ । नियन्त्र'णका कारण बढी विद्युत खपत गर्ने क्षेत्रहरू पनि प्र'भावित भएका छन् । तर, त्यो अवस्थामा पनि विद्युत् खपत प्र'भावित नभएको प्राधिकरणको भनाइ छ । निषेधा'ज्ञाअघि विद्युत्को पिक डिमान्ड १३०० मेगावाटको हाराहारीमा थियो । निषेधाज्ञामा भने विद्युत्को पिक डिमान्ड ११७० मेगावाटदेखि १२२८ मेगावाट रहेको प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले जानकारी दिए । ‘निषेधा'ज्ञाका कारण विद्युत् खपतमा केही कमी आएको छ । तर,
भारतबाट प्रतिस्पर्धी दरमा विद्युत आयात सुरु, नेपाल दक्षिण एसियामै पहिलो भएको प्राधिकरणको दाबी ।

भारतबाट प्रतिस्पर्धी दरमा विद्युत आयात सुरु, नेपाल दक्षिण एसियामै पहिलो भएको प्राधिकरणको दाबी ।

Posted in उर्जा खबर
काठमाण्डौ : नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न सुरु गरेको छ । प्राधिकरणले आज राति १२ बजेबाट २ सयदेखि २ सय ५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्स'चेञ्ज बजारबाट खरिद गरी ढल्केबर-मुजफ्फ'रपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्ने छ। योसँगै भारतीय ऊर्जा ए'क्सचेञ्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश बनेको प्राधि'करणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी बताउनुभयो । पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी विद्युत खरिद गर्न प्राधिकरण सफल भएको कार्यकारी शाक्यले उल्लेख गर्नुभयो । शाक्यले सबै शुल्कसहित विद्युतको प्रतियुनिट मूल्य ३ रुपैयाँ ८१ पैसा भारतीय रुपैयाँ रहेको उल्लेख गर्नुभयो । ‘प्राधिकरणले पहिलोपल्ट भारतीय बजारले निर्धारण गरेको दरमा श
दोर्दी बेसिनबाट १ सय ९५ मेगावाट विद्युत उत्पादन हुने, पूरा हुँदै ४ आयोजना ।

दोर्दी बेसिनबाट १ सय ९५ मेगावाट विद्युत उत्पादन हुने, पूरा हुँदै ४ आयोजना ।

Posted in उर्जा खबर
काठमाडौं : लमजुङको दो'र्दी खोला बेसिनका जलविद्युत आयोजनाबाट १ सय ९५ मेगावाट विद्युत उत्पादन हुने भएको छ । दो'र्दी बेसि'नमा नि'र्माणको विभिन्न च'रणमा रहेका ६ जलविद्युत आयोजनाबाट यति विद्युत उत्पादन हुने देखिएको हो । निजी क्षेत्रको १९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ लगानीका ४ जलविद्युत आयोजना नि'र्माणाधीन छन् । नि'र्माणाधीन यी आयोजनाको जडित क्षमता १ सय १८ मेगावाट छ । अहिले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दो'र्दी खोला, १२ मेगावाटको दोर्दी–१ र ५४ मेगावाटको सुपर दो'र्दी ‘ख’ आयोजना निर्मा'णाधीन छन् । निर्मा'णाधीन आयोजनामध्ये पनि माथिल्लो दो'र्दी ‘ए’, दोर्दी खोला र दाेर्दी–१ विद्युत उत्पादन सुरु गर्ने चरणमा छन् । आयोजनाको विद्युत प्र'वाह हुने १३२ केभी दो'र्दी कोरि'डोर प्रसारण लाइन पूरा भइनसकेकाले यी आयोजनाको विद्युत उत्पादन गर्ने अवधि पटक–पटक सर्दै आएको छ । नेपाल विद्युत प्
नेपालले भारतको विद्युत् ‘एक्सचेन्ज’ बजारमा प्रवेशको स्वीकृति पायो ।

नेपालले भारतको विद्युत् ‘एक्सचेन्ज’ बजारमा प्रवेशको स्वीकृति पायो ।

Posted in उर्जा खबर
काठमाडौं : नेपालले विद्युत् किनबेच गर्न भारतको आदानप्रदान बजार (एक्सचेन्ज मार्केट) मा प्रवेशको स्वीकृति पाएको छ । नेपाल विद्युत् प्राधिकरणले सो बजारमा प्रवेश गर्नका लागि सदस्य बन्न दिएको आवेदन भारतले स्वीकृति गरेसँगै बिजुली किनबेचको बाटो फराकिलो भएको हो । प्राधिकरणले एक्सचेन्ज बजारमा खरिद–बिक्रीकर्ताको रूपमा प्रवेश पाउन र सजिलो तरिकाले बिजुली किनबेचको व्यवस्था मिलाइदिन अनुरोध गर्दै भारतलाई पत्राचार गरेको थियो । यसमा भारतले बुधबार (बैशाख १ गते) स्वीकृति दिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । सो बजारको सदस्य भएपछि नेपाल (प्राधिकरण) ले भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) मार्फत बिजुली किनबेच गर्न पाउनेछ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४०० केभी सीमापार प्रसारण लाइन हुँदै बिजुली किन्दा यही कम्पनीबाट नै किन्ने गरेको छ । जसलाई भारतले नेपालमा विद्युत्