शनिबार , जेठ २९, २०७८

ताजा समाचार

हार्दिक नमन ! सल्यान पुगेर ज्ञानेन्द्र शाहीले दिए ५ लाख बराबरकाे स्वास्थ्य  !

हार्दिक नमन ! सल्यान पुगेर ज्ञानेन्द्र शाहीले दिए ५ लाख बराबरकाे स्वास्थ्य !

Posted in ताजा समाचार
सल्यान : “हाम्रो नेपाल हामी नेपालि”का संयोजक ज्ञानेन्द्र शाहीले सल्यानको छत्रेश्वरी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयाेग गरेका छन् । शाहीको पहलमा स्वास्थ्य सामाग्री आएको हो । गाउँपालिकाको को-भि’ड अस्पताल भोटेचौरलाई २ थान अक्सिजन कन्सन्ट्रेटर, १० थान पिपिई सेट, अक्सिमिटर, गुल्कोमिटर, माक्स, स्यानिटाइजर, हेडक्याप, ह्यान्ड वास, स्प्रे पम्प, ग्लोब्स, थर्मल गन, औ’षधि लगाएतका सामाग्री प्राप्त भएको गाउँपालिकाका सहायक स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले बताए। सैगरी गाउँपालिकाको वडा नम्बर- २ लाई १ थान अक्सिजन कन्सन्ट्रेटर सहितका अन्य स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्राप्त भएको वडा अध्यक्ष प्रेम खड्काले बताए। प्राप्त भएको स्वास्थ्य सामाग्री ५ लाख बराबरको रहेको छ। उक्त सामाग्री ज्ञानेन्द्र शाहीले हस्तान्तरण गरेका हुन । बो’धीसत्वा बिहार बिहारको आर्थिक सहयोग, हामी नेपाली हाम्रो नेपालका
नर्भिक अस्पतालकी निर्देशक मेघा भन्छिन्- निशाको निःशुल्क उप’चार गर्छौ ।

नर्भिक अस्पतालकी निर्देशक मेघा भन्छिन्- निशाको निःशुल्क उप’चार गर्छौ ।

Posted in ताजा समाचार
काठमाडौं : भारतको दे’हरादुनमा रहँदा निशा सडक दु’र्घटनामा परेकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालले नि:शुल्क उपचार गरिदिने भएकाे छ । अस्पतालकी निर्देशक मेघा चाैधरीकाे पहलमा भैसेपाटीस्थित घिमिरेकाे घरबाट उ'द्धार गरी निशालाई बिहीबार दिउँसाे अस्पताल भर्ना गरिएकाे थियाे । निर्देशक चौधरीले निशाको उपचारमा कुनै खर्च न’लाग्ने बताएकी छन् । ‘निशाजीको अहिले फोटो देखेपछि पक्कै केयर न’पुगेर नै यस्तो भएको हो कि भन्ने लाग्यो । नत्र यति लामा समयसम्म बाँ’च्ने स्थितिमा थिएन भने त उहाँ बाँ’च्नु हुन्न थियो होला । अनि केयर नपुगेर होला भन्ने लागेपछि हस्पिटल लिएर आउनुहोस् । हामी राखेर उ'पचार गर्छौ भनेर एम्बुलेन्स पठाएपछि उहाँहरुले ल्याउनुभयो’, उनले भनिन् ।मेघाले आफूले नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालको माध्यमबाट निशाको अवस्थाबारे जानकारी पाएको खुलाइन् । ‘दुर्गा दाईको पोस्ट देखेपछि उहाँ
नवनियुक्त गृहमन्त्री अधिकारी भन्नुहुन्छ : जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अब कसैलाई हुदैन ।

नवनियुक्त गृहमन्त्री अधिकारी भन्नुहुन्छ : जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अब कसैलाई हुदैन ।

Posted in ताजा समाचार
काठमाडौं : नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अब कसैलाई नहुने बताएका छन् । विहीबार सिंहदरबारमा पदभारपछि आयोजित कार्यक्रममा गृहमन्त्री अधिकारीले गृह मन्त्रालय २४ घण्टा काम गर्ने मन्त्रालय भएको भन्दै जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अव कसैलाई नहुने बताएका हुन् । उनले गृहबाट फाइल घुमाउने छुट कसैलाइ नहुने चेतावनी दिए । उनले जनताको अधिकारलाई कार्यान्वयन गराउन ध्यान केन्द्रति गर्नुपर्ने उल्लेख गरे । उनले भ्र'ष्टाचारको दुर्ग'न्ध आए क'म्प्रोमाइज नगर्ने स्पष्ट पारे । सरकारले प्रतिनिधिसभाको निर्वाचन तोकिसकेको अवस्थामा निर्वाचनलाई भयरहित बनाउन पनि उनले निर्देशन दिए । त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त गरेकी ७ मन्त्री र १ राज्यमन्त्रीले बिहीबार अपरान्ह शपथ लिएका छन् । गृहमन्त्रीमा खगराज
राेकिएन नेपाली भूमिमा एसएसबीको दादा-गिरी, धेरै बोले खेतबाटै उठाएर लग्ने ध’म्की ।

राेकिएन नेपाली भूमिमा एसएसबीको दादा-गिरी, धेरै बोले खेतबाटै उठाएर लग्ने ध’म्की ।

Posted in ताजा समाचार
कञ्चनपुर : कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा लामो समयदेखि सिमानाकाको वि'वाद छ । कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा वर्षाैंदेखि खेती गर्दै आइरहेका नारायणप्रसाद अधिकारीको परिवारलाइ भारतीय सीमा सुरक्षा बल एसएसबीले दुःख दिँदै आइरहेको छ । २०५४ सालको नापीको फिल्ड बुकमा कायम भएर २०६६ सालमा सेतो पु'र्जा पाइसकेका अधिकारी परिवारले खेती गर्ने समयमा एसएसबी खेतमा नै आएर रोक्दै दुःख दिने गरेकाे छ । उनले सेतो पु'र्जाको राजस्व नेपाल सरकारलाई बुझाएको बिल समेत राखेका छन् । उक्त जमिनमा २०२२ सालदेखि आफूले खेती गर्दै आइरहेको र यो खेतीबाली लाउने समयमा भारतीय पक्षले आएर हरेक साल दुःख दिने गरेको अधिकारीले बताउनुभयाे । यसरी नेपाली सिमानाकामा दादा गीरी देखाउदै ध'म्क्याउँदै आइरहेका एसएसबीको दुःख र कष्ट भोग्दै आएका अधिकारी परिवार र स्थानीयले नेपाली सीमानाकामा दादा-गिरी देखाउनु
निषे-धाज्ञा उल्लघंन गरेको पाइएपछि भाटभटेनी कोटेश्वर शाखालाई ४ लाख जरि’वाना तिराउन आदेश ।

निषे-धाज्ञा उल्लघंन गरेको पाइएपछि भाटभटेनी कोटेश्वर शाखालाई ४ लाख जरि’वाना तिराउन आदेश ।

Posted in ताजा समाचार
काठमाडौंले निषे'धाज्ञाको समयमा तोकिएको समय बाहिर पसल खोलेको भन्दै भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना ति'राउने भएको छ । बिहान ९ बजेसम्म मात्रै खाद्यपसल संचालनका लागि समय दिइएपनि भाटभटेनी कोटेश्वर शाखामा दिउँसो खुला गरिएको भन्दै काठमाडौं जिल्ला प्रशासनले ज'रिवाना ति'राउने भएको हो । जिल्ला प्रशासन कार्यालयको ने'तृत्वमा सोमबार छड्के अनुगमन गर्दा दिउसो भाटभटेनीले सामान 'विक्री गरिरहेको पाइएपछि त्यहाँका म्यानेजरलाई समेत प'क्राउ गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भाटभटेनीलाई ४ लाख जरिवाना तिर्न आदेश दिनुभएको हो । को'भिड-१९ सं'कट व्यवस्थापन, अध्यादेश २०७८ मा नि'षेधाज्ञा उलं'घन गर्नेमाथि प्रमुख जिल्ला अधिकारीले जरि'वाना तिरा'उन सक्ने व्यवस्था गरिएको छ । सो व्यवस्थामा अवस्था हेरेर १ लाख देखि ५ लाखसम्म जरिवा'ना तिरा'उन सक्ने उल्लेख गरिएको छ ।
कालो बजारी गर्ने एक औषधि पसल लाई रु दुई लाख जरिवाना !

कालो बजारी गर्ने एक औषधि पसल लाई रु दुई लाख जरिवाना !

Posted in ताजा समाचार
नेपालगञ्ज : नेपालगञ्जमा को'रोना महामा'रीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर का'लोबजा'री गर्ने एक औषधि पसललाई रु दुई लाख ज'रिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता सं'रक्षण का'र्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजीकको इशा मेडिकल हलले रु दुई हजार २०० परेको अ'क्सिमिटर रु तीन हजार एक सयमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो । खरीद मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कानूनी व्यवस्था छ । अनुगमन टोलीले अनुचित व्यापारिक क्रियाकलाप गर्ने नेपालगञ्जकै गौरी मिनी मार्ट र मेचीकाली सप्लायर्सलाई जनही रु २० हजारका दरले जरिवाना गरेको थियो । को'रोनाको तेस्रो लहर आउनु अघि नै आवश्यक स्वास्थ्य सामग्री जुटाउने पहल भइरहेको छ : स्वास्थ्यमन्त्री ! काठमाडौं : सरकारले को'रोना भा'इरसको तेस्रो लहर आउनु अगाडि नै आव
खुशीको खवर : अब देखि १२ सम्म पाठ्यपुस्तक निःशुल्क पाइने ।

खुशीको खवर : अब देखि १२ सम्म पाठ्यपुस्तक निःशुल्क पाइने ।

Posted in ताजा समाचार
काठमाडौं : सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरिएको छ । यो घोषणापछि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्नेछन् । यसअघि कक्षा १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने गरिएको छ । सरकारले कक्षा १२ लाई विद्यालय तहका रूपमा अङ्गीकार गरेको छ । जनक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले सरकारले भनेकै समयमा पुस्तक उपलब्ध गराउन सक्षम रहेको जानकारी र्दिए। जनक शिक्षाले
मनकारी रोहित चन्द ! घा’ईते फुटबलरको उप’चारको लागि गरे आर्थिक सहयोग !

मनकारी रोहित चन्द ! घा’ईते फुटबलरको उप’चारको लागि गरे आर्थिक सहयोग !

Posted in ताजा समाचार
काठमाडौं : केहिदिन अगाडि हामी पौडी खेल्ने क्रमटाउको ढुंगामा ठोकिँदा घा”इते भएका फुटबलर मोहन तरामु मगरको उ;प’चारमा आर्थिक अभा'व भएको खबर प्रकाशित गरेका थियौ । मोहनको ग्रान्डी अस्पतालमा उ;प;चार भइरहेपनि । आर्थिक अवस्था क;म;जोर भएकाले उनको श;ल्यक्रि;या हुन सकेको छैन । यसैबिच राष्ट्रिय फुटबल खेलाडी रोहित चन्दले मोहन तरामुको उ;प;चार;को लागि १५ हजार आर्थिक सहयोग गरेका छन् । रोहितका भाई रबिन्द्र चन्दले मोहनको परिवारलाई उक्त रकम उपलब्ध गराएका हुन् । रोहित अहिले नेपाली टोलीसँग बिश्वकप छनोट खेल्न कुबेतमा छन् । यसअधि नेपाल सुपर लिगले समेत मोहनको उप'चारको लागि १ लाख रुपियाँ सहयोग गरेको थियो । मोहनको उपचारमा सहयोग गर्न फुटबल समर्थकहरुले आर्थिक संकलन अभियान थालेका छन् । सत्यवति गाउँपालिका – ३, ठु'लोलुम्पेक स्थायी घर भई लामो समयदेखि तम्घासमा बस्दै आएका २६ बर्षीय तरामको शुक्रबार खोलामा पौडि
पत्रकार धमलाद्धारा गृहजिल्ला धादिङको लागि स्वास्थ्य-सुरक्षा सामाग्री प्रदान, गरे यस्तो प्रतिबद्धता ।

पत्रकार धमलाद्धारा गृहजिल्ला धादिङको लागि स्वास्थ्य-सुरक्षा सामाग्री प्रदान, गरे यस्तो प्रतिबद्धता ।

Posted in ताजा समाचार
काठमाडौं : धादिङको निलकण्ठ नगरपालिकाको ज्यामरुङमा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको पहलमा निलकण्ठ नगरपालिका, जिल्ला अस्पताल र ज्यामरुङ स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री सहयोग गरिएको हो । जिल्ला अस्पतालको लागि ५ वटा अ'क्सिजन सिलिण्डर सहयोग गरिएको छ । त्यस्तै, नगरपालिकाको स्वास्थ्य चौकीमा १० वटा अक्सिजन सिलिण्डर, ५ हजार थान स'र्जिकल माक्स, १ सय ५० पिस ग्ल्ब्स, फेसियल २० वटा र केएन नाइन्टीन फाइभ माक्स १० वटा, रियूजे'वल ग्राउन १० र एन्टीजे'न किट २ सय सहयोग गरिएको हो । कोरो'ना संक्र'मित बढ्दै गएपछि उप'चारमा सहज होस भनी सहयोग गरिएको धमलाले जानकारी दिए । कुनै पनि नागरिकलाई को'रोना सं'क्रमणका कारण मर्न नपरोस भनेर आफूले सहयोगको अभियान संचालन गरेको उनले बताए । धमलाले जिल्लाको सहयोगको लागि आफू सदैव तयार
बन्ने भयो नेपालको पहिलो यानसेतु विमानस्थल !

बन्ने भयो नेपालको पहिलो यानसेतु विमानस्थल !

Posted in ताजा समाचार
काठमाडौं : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पहिलो यानसेतु (एरोब्रिज) विमानस्थल बन्ने भएको छ । यानसेतु अर्थात् एरोब्रिज भनेको टर्मिनल भवनको प्रस्थान कक्षबाट सीधै जहाजभित्र प्रवेश गर्न मिल्नेगरी बनाइएको एक किसिमको यान्त्रिक आकाशे पुल हो । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको नयाँ बन्ने टर्मिनल भवन छ वटा यानसेतु रहने गरी डिजाइन भएको छ ।डिजाइनको काम भारतीय परामर्शदाताले गरिरहेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमा नयाँ टर्मिनल भवनका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेपछि दोस्रो टर्मिनल भवनका लागि बोलपत्र आह्वानको तयारी अगाडि बढाइएको छ । सरकारले बजेटमा गौतमबुद्ध विमानस्थलका लागि तीन अर्ब ५४ करोड रुपियाँ विनियोजन गरेको छ । विमानस्थलका लागि पर्याप्त बजेट छुट्टिएकाले अब छिट्टै बोलपत्